NayaYug

NayaYug “Reliable news from Nepal and the world. Stay informed with Naya Yug News.”

29/05/2026

There is good chance of income tax relief in upcoming budget as per finance ministry officials. 😮

ट्राउजर बनाउन भ्याइ नभ्याइ: B***n Shah's viral trouser is popular among youths & garment factories in Biratnagar are bus...
28/05/2026

ट्राउजर बनाउन भ्याइ नभ्याइ: B***n Shah's viral trouser is popular among youths & garment factories in Biratnagar are busy making it & supplying them everywhere. 😮

राष्ट्रिय मानव अधिकार आयोगले Gen Z आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले Gen Z आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेख बुझ्न काठमाडौं जिल्ला अदालतमा ।
27/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेख बुझ्न काठमाडौं जिल्ला अदालतमा ।

प्रधानमन्त्री बालेन शाह आज पनि संसदमा नआएको भन्दै हर्क साम्पाङले संसद बहिष्कार गरेका छन्।
27/05/2026

प्रधानमन्त्री बालेन शाह आज पनि संसदमा नआएको भन्दै हर्क साम्पाङले संसद बहिष्कार गरेका छन्।

MP Harka Sampang in today’s Parliament regarding PM says, “हामीले प्रधानमन्त्रीज्यूको उपस्थितिको माग गर्दै आइरहेका छौं। ...
27/05/2026

MP Harka Sampang in today’s Parliament regarding PM says, “हामीले प्रधानमन्त्रीज्यूको उपस्थितिको माग गर्दै आइरहेका छौं। सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सकिराख्नु भएको छैन। त्यसो भएको कारणले गर्दा आजको सदनमा के माग गर्छु भने, प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने मलाई यो सदनबाट निष्"कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिन म अनुरोध गर्दछु। यी दुईटामध्ये म एउटा माग गर्दछु।”

विश्वास: भारत बिहारका मनोज कुमार यादव सुल्तानगंज बाबाधामबाट ~ ६ महिना लगाएर सडकमा दण्डवत यात्रा गर्दै पशुपतिनाथ मन्दिर आ...
24/05/2026

विश्वास: भारत बिहारका मनोज कुमार यादव सुल्तानगंज बाबाधामबाट ~ ६ महिना लगाएर सडकमा दण्डवत यात्रा गर्दै पशुपतिनाथ मन्दिर आइपुगेका छन्।❤️

MP Harka Sampang regarding PM B***n Shah says, "व्यक्तिगत रूपमा त हामी एकअर्कालाई एकदम माया गर्ने मान्छे, तर पदीय दायित्...
21/05/2026

MP Harka Sampang regarding PM B***n Shah says, "व्यक्तिगत रूपमा त हामी एकअर्कालाई एकदम माया गर्ने मान्छे, तर पदीय दायित्व पो त यहाँ त। एउटा सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने कि नपाउने भन्नि कुरा हो क्या। यो विधिको कुरा हो। व्यक्तिगत रूपमा त उहाँ साथी हो। चित्त बुझ्दो उत्तर दियो भनि सम्बन्ध सुध्रिहाल्छ नि त। आउनुपर्छ, आएर उत्तर दिनुपर्छ उहाँले।"

21/05/2026

Sad News: Birgunj ko euta school maa class hudai garda Fan khasera 7 jana students inju"red vayeka chan. 😢

Source: Parsa Police

कक्रोच जनता पार्टीलाई इन्स्टाग्राममा ५ दिनमै १ करोड १७ लाख फलोअर्स😮
21/05/2026

कक्रोच जनता पार्टीलाई इन्स्टाग्राममा ५ दिनमै १ करोड १७ लाख फलोअर्स😮

बाटोमा काफल बेच्दै गर्नुभएकी आमाको काफल भएको डाला सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगर प्रहरीले Road मा फालेको र नराम्...
20/05/2026

बाटोमा काफल बेच्दै गर्नुभएकी आमाको काफल भएको डाला सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगर प्रहरीले Road मा फालेको र नराम्रो व्यवहार गरेको भन्दै अहिले सामाजिक सञ्जालमा धेरै जनाले वि' रोध गरिरहेका छन्।

Address

Baneshowr
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NayaYug posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share