Today Nepal

Call Contact the business

Today Nepal आजको नेपाल हेर्ने माध्यम, नयाँ सोच, राम्रो सक्रियता र परिवर्तन को नयाँ सुरुवात - टुडे नेपाल !!

वीर Gen-Z सहिद अमर रहून: Heartfelt tribute to all the brave Gen-Z martyrs on Gen-Z Martyrs’ Day. 💔🇳🇵
08/09/2026

वीर Gen-Z सहिद अमर रहून: Heartfelt tribute to all the brave Gen-Z martyrs on Gen-Z Martyrs’ Day. 💔🇳🇵

कानुनमन्त्री सोबिता गौतमको स्पष्ट अभिव्यक्तिगरिमा चौधरी प्रकरणमा बढ्दो सार्वजनिक आक्रोशका बीच कानुनमन्त् सोबिता गौतमले न...
26/08/2026

कानुनमन्त्री सोबिता गौतमको स्पष्ट अभिव्यक्ति

गरिमा चौधरी प्रकरणमा बढ्दो सार्वजनिक आक्रोशका बीच कानुनमन्त् सोबिता गौतमले नेपालमा मृ -त्यु दण्ड लगू गर्न नसकिने बताएकी छन्। संविधानको धारा १६(२) र नपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूले यसलाई अनुमति नदिने उनको भनाइ छ।

बालेन सरकार भन्दा म शक्तिशाली छु।- दुर्गा प्रसाई
26/08/2026

बालेन सरकार भन्दा म शक्तिशाली छु।- दुर्गा प्रसाई

भारतमा मोदीलाई राम भगवान भन्दै पुजा आरती गरिएको छ । ❤️
23/08/2026

भारतमा मोदीलाई राम भगवान भन्दै पुजा आरती गरिएको छ । ❤️

देशले ६ जना पर्वतारोही गुमाएपछी प्रधानमन्त्री लेख्नुहुन्छ: "आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग...
01/08/2026

देशले ६ जना पर्वतारोही गुमाएपछी प्रधानमन्त्री लेख्नुहुन्छ:

"आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अ!मर रहन्छन् । सम्पूर्ण दि!व!ङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ।"😥

Bl!ack Day for Nepal: We lo!st Our national hero Nimsdai. 😥💔
01/08/2026

Bl!ack Day for Nepal: We lo!st Our national hero Nimsdai. 😥💔

गृहमन्त्री Sudan Gurung ले केही समय अघि निर्मला पन्त प्रकरणमा गुपचुपमै काम भइरहेको बताउनु भएको थियो। आज घटनाको ८ वर्ष हु...
26/07/2026

गृहमन्त्री Sudan Gurung ले केही समय अघि निर्मला पन्त प्रकरणमा गुपचुपमै काम भइरहेको बताउनु भएको थियो। आज घटनाको ८ वर्ष हुँदाको दिनमा केही निर्कर्ष आउला त? 🙏

शक्तिमा पुगेर पनि धरातल नबिर्सेका गृहमन्त्री: गोरखाको गाउँगाउँमा सुधन गुरुङ
19/07/2026

शक्तिमा पुगेर पनि धरातल नबिर्सेका गृहमन्त्री: गोरखाको गाउँगाउँमा सुधन गुरुङ

Intresting 😯: मधेस प्रदेशमा रहेको बेला गृहमन्त्री सुधन गुरूङले बिना हेल्मेट स्कुटरमा सवार कर्मचारी भेटेपछि रोकेर सम्झाएक...
16/07/2026

Intresting 😯: मधेस प्रदेशमा रहेको बेला गृहमन्त्री सुधन गुरूङले बिना हेल्मेट स्कुटरमा सवार कर्मचारी भेटेपछि रोकेर सम्झाएका छन् ।

रुकुम पूर्व बाट दाङको घोराही तिर जाँदै गरेको यात्रुबाहक बस माडी २ घर्तिगाउँ रोल्पा नजिकै खोलबाङ भन्ने स्थानमा दुर्घटना ह...
22/06/2026

रुकुम पूर्व बाट दाङको घोराही तिर जाँदै गरेको यात्रुबाहक बस माडी २ घर्तिगाउँ रोल्पा नजिकै खोलबाङ भन्ने स्थानमा दुर्घटना हुँदा १२ जना यात्रु सामान्य घाइते भएको खबर प्राप्त भएको छ । घाइते हरुको घर्तिगाउँ स्थित स्मृति हस्पिटल प्रा.लि.मा उपचार भैरहेको छ ।🥲🥲👇

Address

Kathmandu

Telephone

+9779848414342

Website

Alerts

Be the first to know and let us send you an email when Today Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Today Nepal:

Shortcuts

Share