10/01/2026
आज (जनवरी १०) राति आकाशमा बृहस्पति ग्रह (Jupiter) यस वर्षको सबैभन्दा चम्किलो र ठूलो देखिनेछ। ✨
टेलिस्कोप नचाहिँदैन — नाङ्गो आँखाले पनि सजिलै देख्न सकिन्छ।
#बृहस्पति
source : space.com