EightTwelve

EightTwelve यति शक्तिशाली बन कि कसैले तिम्रो माटोमा आँखा लगाउने आँट नगरोस ।
Morality is the consolation of the losers and the power of the winners.

Shout out to my newest followers! Excited to have you onboard! Prakash Parajuli, Sabin Limbu, सुमन थापा, Prince Suresh, ...
18/03/2026

Shout out to my newest followers! Excited to have you onboard! Prakash Parajuli, Sabin Limbu, सुमन थापा, Prince Suresh, Chandra Gm, Soom ON Gaire, सानु भेना, Sagar D**g Tamang, Er. Sher Bahadur Budha, Sita Tiwari, Tek Bdr Basnet, Manoj Oli, Tulashi Neupane, Sunil GM, Himlal Chaudhary, Dhilip Kumar, Pandey Dpa, Santosh Shrestha, Padam Prasad Bhattarai, Sabina Neupane, Bishal Roka, Rabin Thapa Kaji, Maheswor Kumal, सुधिर अधिकारी, Dipak Chand Thakuri, Chhetri Laxman Thapa, Sarooj Bhattarai, Sameer Chand, Suresh Hamal, Bikramkaji S Tamang, Raj Kumar Rai, Deepti Parajuli, Dil Prasad Paudel, Sardar Ajay Sardar, Madhu Gyawali, Navin Singh, Samma Sharma, Gaurab Adhikari, Niru Shrestha, So N Eel, Bipan Baraili, วัดได้ ถ้าใจถึง, Kul Bahadur Sunar, Saw Bee Na, Buddhiram Tharu, Bijay Tharu, Chhabi Adhikari, Jiban Mukhiya, M Shiva Shankar Yadav, Rajesh Mahara

11/03/2026

Excited to have you onboard !
Laxmi Phiyak, Sashi Pathak Bastakoti, Om Bahadur, Dil Budhayer, Chitra Magar, Shanti Thapa, Timi Le Diyko Maya, Sher Bahadur Thapa, Amar Saud, सम्पुर्ण गौतम, Madan Limbu, Rambalak Mandal, Mahendra Khadka, Sharmila Sinjali, Reshmi Paneru, Upen Singh Thakuri, Niraj Ngema Ghale, Pyuthani Mailo, Shovit Budhathoki, Dinesh Babu Raskoti, Ranjay Wary, Bishnu Adhikari, Purushotam Dhungana, Damodar Sapkota, HkAzmal, Prince Magar, Suman Majhi, Sivje Ram, Deu Bahadur, Sh*taram Kuhar, Tulshi Singh, Saiful Mondol, Mangale Tamang, Rofikul Islam, Rj Milan Don, Ansar Molla, Para Sh, Lama Boyvlogs, Maro Man Ko Adaalat, Hari Kumar, Anzad Ali, Ruk Gurung, Upendra Basnet, Sahakul Khatri

01/03/2026

इरानको पछिल्लो तनावपूर्ण अवस्थालाई लिएर चीनले अत्यन्तै कडा र गम्भीर कूटनीतिक प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणलाई एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको अखण्डता माथिको प्रहार र आतंकवादी कृत्य भन्दै यसको घोर निन्दा गरेको छ । चीनले यस घटनालाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र मध्यपूर्वमा अस्थिरता निम्त्याउने खेलको रूपमा परिभाषित गर्दै तत्काल युद्धविरामको माग गरेको छ ।
​रणनीतिक रूपमा चीनले इरानको पक्षमा उभिएर उसलाई आवश्यक गुप्तचर जानकारी र रक्षा उपकरणहरूमा सहयोग पुर्‍याइरहेको संकेतहरू देखिएका छन । विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत इरानमा रहेको आफ्नो अर्बौंको लगानी र ऊर्जा सुरक्षालाई लिएर चीन निकै चिन्तित देखिएको छ । चीनले इरान र इजरायलमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा जान वा छिमेकी मुलुकहरू भएर स्वदेश फर्कन निर्देशन दिइसकेको छ । चीनले यस संकटलाई समाधान गर्न रुस सँग मिलेर संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा आवाज उठाउने र अमेरिका माथि कूटनीतिक दबाब सिर्जना गर्ने रणनीति अपनाएको छ ।

इरानले एकैसाथ आन्तरिक आन्दोलन, आर्थिक पतन र अमेरिका-इजरायलको सैन्य आक्रमणको सामना गरिरहेको छ । खामेनीको मृत्यु र शासन व्...
01/03/2026

इरानले एकैसाथ आन्तरिक आन्दोलन, आर्थिक पतन र अमेरिका-इजरायलको सैन्य आक्रमणको सामना गरिरहेको छ । खामेनीको मृत्यु र शासन व्यवस्थाको अनिश्चितताले इरानमा गहिरो राजनीतिक रिक्तता उत्पन्न भएको छ ।

26/02/2026

देश सुरक्षित रहे मात्र हाम्रा धर्म, संस्कृति र संस्कार फस्टाउन पाउँछन ।

20/02/2026

प्रेममा धोका हुन सक्छ, डरले अनुशासित राख्छ । प्रेम छोडेर डर पैदा गरे असफल भईदैन ।

Address

Nepal

977

Website

Alerts

Be the first to know and let us send you an email when EightTwelve posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EightTwelve:

  • Want your business to be the top-listed Media Company?

Share