डट कम नेपाल .Com Nepal

डट कम नेपाल .Com Nepal सम्पुर्ण मा नमस्कार हाम्रो पेजमा विभिन्न प्रकार का सामग्री प्रस्तुत गर्छौ हेरेर सल्लाह सुझाव दिनुहोला साथै हाम्रो पेजलाई फलो र लाईक गरिदिनु होला धन्यवाद ।।

06/06/2025

Mitho Mitho boli ramro पल शाहको नयाँ गित आएछ है । ゚viralシfypシ゚viralシalシ

19/03/2025

एक चोटि बाको कुरा सुनेर हास्ने हैन त । 😂😂 #केपिबा डट कम नेपाल .Com Nepal

16/03/2025

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको चुनौति : राजतन्त्र संविधानले चिन्दैन, बहस गर्ने भए, इतिहास पढेर आउनुहोस्, भन्दै गर्जिए रघुजी पन्न्त।

I got 1,000 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉
16/03/2025

I got 1,000 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉

14/03/2025

एकचोटि उहाँ बाजेको कुरा सुनेर हास्नुहोस है । 🤣🤣🤣🤣🤣 डट कम नेपाल .Com Nepal

14/03/2025

आहा उहाँको कलाको सम्मान गरौं , रानु रानु हिन्दी गितमा मादलु बजाउदै। डट कम नेपाल .Com Nepal

स्ववियु कार्यालयमा तोडफोड र आगजनी : सभापति उम्मेदवारसहित नेविसंघका ४ जना पक्राउ!!---स्ववियु निर्वाचनको विषयलाई लिएर विरा...
13/03/2025

स्ववियु कार्यालयमा तोडफोड र आगजनी : सभापति उम्मेदवारसहित नेविसंघका ४ जना पक्राउ!!---

स्ववियु निर्वाचनको विषयलाई लिएर विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका चार जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार पनि छन् । प्रहरीले मोरङ लेटाङ नगरपालिका– २ घर भई विराटनगर बस्दै आएका नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, विराटनगर महानगरपालिका– ४ का २० वर्षीय आयुष दाहाल, बुढीगंगा गाउँपालिका– २ का ३० वर्षीय नेविसंघ मोरङ सचिव गुड्डु साह र बुढीगंगा गाउँपालिका– २ की २६ वर्षीया नेविसंघ केन्द्रीय सदस्य पुजा विश्वासलाई पक्राउ गरेको हो ।योगराज दाहाल महेन्द्र मोरङ स्ववियु सभापतिमा डाक्टर शेखर कोइराला पक्षका उम्मेदवार हुन् । डट कम नेपाल .Com Nepal

झापाको बिर्तामोडमा झगडा : युवा सङ्घका नेतासहित तीन जना घाइते !!----झापाको बिर्तामोडमा  ग्याङ फाइट हुँदा युवा सङ्घका केन्...
11/03/2025

झापाको बिर्तामोडमा झगडा : युवा सङ्घका नेतासहित तीन जना घाइते !!----

झापाको बिर्तामोडमा ग्याङ फाइट हुँदा युवा सङ्घका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्जसहित ३ जना घाइते बनेका छन् ।सोमवार राती १ बजेको समयमा तरबार प्रहारबाट एमाले निकट युवा सङ्घका झापा जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका ४ बस्ने ३७ वर्षीय खगेन्द्रराज आङदेम्बे(राज), एमालेका बिर्तामोड नगर कमिटी सदस्य बिर्तामोड नगरपालिका ९ बस्ने ३५ वर्षीय विश्वदीप राजवंशी र बिर्तामोडकै एमाले कार्यकर्ता ३० वर्षीय अजय खवास घाइते भएका हुन् । कम नेपाल .Com Nepal@top fans

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when डट कम नेपाल .Com Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to डट कम नेपाल .Com Nepal:

Share