Hardam News

Hardam News Fast, reliable news from Nepal and around the world.

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रदेश सरकार गठनका विषयमा महत्त्वपूर्...
25/07/2026

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रदेश सरकार गठनका विषयमा महत्त्वपूर्ण सहमति बनेको छ। दुई शीर्ष नेताहरूबीच भएको छलफलपछि प्रदेशहरूमा सत्ता साझेदारीको खाका तयार पारिएको हो।

सहमति अनुसारको भागबण्डा:

एमालेको नेतृत्व: कोशी, बागमती र लुम्बिनी प्रदेश।

नेकपाको नेतृत्व: कर्णाली र सुदूरपश्चिम प्रदेश।

अन्य दलसँग परामर्श: मधेश र गण्डकी प्रदेशमा बहुमत जुटाउन अन्य सत्ता साझेदार दलहरूसँग छलफल गरिने।

यो नयाँ सहमतिसँगै प्रदेश राजनीतिमा शक्ति समीकरण फेरिने निश्चित भएको छ।

रु १ को नयाँ सिक्का तयार: चुच्चे नक्सा र आकाश भैरव अङ्कित हुनेमन्त्रिपरिषद्बाट पास भई अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र...
25/07/2026

रु १ को नयाँ सिक्का तयार: चुच्चे नक्सा र आकाश भैरव अङ्कित हुने

मन्त्रिपरिषद्बाट पास भई अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंक पुगेको नयाँ डिजाइनअनुसार अब १ रुपैयाँको सिक्कामा नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र राखिने भएको छ।

काठमाडौँ — नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हा'र र राजनीतिक ध'क्काबाट पछि न'ह'ट्ने बताएका छन्। पार्ट...
25/07/2026

काठमाडौँ — नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हा'र र राजनीतिक ध'क्काबाट पछि न'ह'ट्ने बताएका छन्। पार्टी पुनर्गठन र पुनरोत्थानको प्रतिबद्धता जनाउँदै उनले ध'क्का खाएपनि धू'लो ट'क्ट'का'एर पुनः स'श'क्त रूपमा उठ्ने दा'बी गरे।

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सीमा ना'काको अनुगमन र निरीक्षणका लागि नयाँ रणनीति सार्वजनिक गरेका छन्। गृहमन्त्री आफै...
24/07/2026

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सीमा ना'काको अनुगमन र निरीक्षणका लागि नयाँ रणनीति सार्वजनिक गरेका छन्। गृहमन्त्री आफैँ जाँदा काम गर्न बा'धा पुग्ने र 'स्ट'न्ट' गरेको आ'रो'प लाग्न थालेपछि मन्त्रालयले 'मिनिस्ट्रियल टास्क फोर्स' गठन गर्ने योजना बनाएको हो।

टास्क फोर्स गठन: अब गृहमन्त्री आफैँ नाकामा जानुको सट्टा मन्त्रालयस्तरीय विज्ञ टोली खटाइने।

सादा पोसाकमा अनुगमन: गुप्त रूपमा खटिने सादा पोसाकको युनिटले सीमामा सर्वसाधारणले भोग्नुपरेको वास्तविक दुःख र सा'स्तीको नि'ग'रा'नी गर्ने।

अ'ना'व'श्य'क भी'ड नि'य'न्त्र'ण: मन्त्री जाँ'दा हुने स्वागत, घे'रा'ब'न्दी र तामझामलाई ह'टा'ए'र सीधै काममा केन्द्रित हुने नीति।

"मन्त्री जाँदा धेरै घे'र्नु'हुँ'दो रहेछ, काम गर्नै गा'ह्रो भयो," गृहमन्त्री गुरुङले भने, "अब हामीले तरिका बु'झि'स'क्यौँ। सा'दा पो'सा'क'को युनिटले जनताको दुःख बुझेर काम गर्नेछ।"

मन्त्री फेर्ने हल्ला र सरकारको प्राथमिकता: अ'न्यो'ल'ता चिर्दै बजेट कार्यान्वयनको बाटोमा"एउटा पनि मन्त्री फेरिँदैन, यो सब...
23/07/2026

मन्त्री फेर्ने हल्ला र सरकारको प्राथमिकता: अ'न्यो'ल'ता चिर्दै बजेट कार्यान्वयनको बाटोमा

"एउटा पनि मन्त्री फेरिँदैन, यो सबै काल्पनिक कथा हो।" — असिम शाह, राजनीतिक सल्लाहकार

क'म'जो'र कार्यसम्पादनको ब'हा'नामा मन्त्रीहरू फेर्न लागिएको भन्दै मन्त्रालयहरूमा बढेको अन्योलतालाई सरकारले स्पष्टीकरणमार्फत चि'र्ने प्रयास गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले मन्त्री फेरिने हल्लालाई पूर्ण रूपमा 'भ्र'म' क'रा'र गर्दै रास्वपा नेतृत्वको सरकारको स्थिरता कायम रहने संकेत गरेका छन्।

विशेष गरी प्रधानमन्त्री र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच मतभेद रहेको आ'शं'कालाई खा'रे'ज गर्दै सचिवालयले दुवै नेताबीच सुरुवातदेखि नै सुमधुर सम्बन्ध रहेको दाबी गरेको छ। राजनीतिक ह'ल्लाभन्दा माथि उठेर सरकार अहिले बजेट कार्यान्वयन र जनस्तरका समस्या समाधान (भुइँमान्छेका पिरमर्का) मा केन्द्रित भइरहेको सन्देश यो स्पष्टीकरणले दिएको छ।

३% समता कर लागू नगर्ने सरकारको निर्णय: निजी शिक्षा र स्वास्थ्यमा अतिरिक्त शुल्क नलाग्नेकाठमाडौँ— सरकारले निजी शिक्षा र स...
21/07/2026

३% समता कर लागू नगर्ने सरकारको निर्णय: निजी शिक्षा र स्वास्थ्यमा अतिरिक्त शुल्क नलाग्ने
काठमाडौँ— सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत समता कर (शिक्षा तथा स्वास्थ्य समता शुल्क) हालका लागि लागू नगर्ने निर्णय गरेको छ। कर कार्यान्वयन गर्दा आमनागरिकमा थप आर्थिक भार र निराशा बढ्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यो निर्णय फिर्ता लिइएको प्रधानमन्त्री बालेन शाहले जानकारी दिएका छन्।

दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षा-स्वास्थ्य पुर्‍याउन र दलित तथा विपन्न बालबालिकालाई सहयोग गर्न करको दायरा विस्तार गर्ने लक्ष्य राखिए पनि नागरिक स्तरबाट आएको प्रतिक्रियालाई ध्यानमा राख्दै सरकारले निर्णय परिमार्जन गरेको हो। जनमुखी सरकार भएकाले नागरिकका माग र अ'सन्तुष्टिलाई सम्बोधन गर्दै अघि बढ्न प्रतिबद्ध रहेको वक्तव्यमा उल्लेख छ।

कर फिर्ता लिइए पनि विपन्न नागरिकको पहुँच सुनिश्चित गर्न निजी अ'स्प'ता'ल'हरूमा १० प्रतिशत बेड र निजी क्याम्पस तथा विश्वविद्यालयहरूमा १० प्रतिशत सिट पारदर्शी रूपमा उपलब्ध गराउने नीति भने क'डा'इ'का साथ कार्यान्वयन गरिने सरकारले जनाएको छ।

ज्ञानेन्द्र शाहीको टिप्पणी: "जापानको र'क्सी क'डा रहेछ, खाँदै नखाएको पनि ला'ग्दो र'हे'छ"राप्रपा प्रवक्ता एवं सांसद ज्ञाने...
19/07/2026

ज्ञानेन्द्र शाहीको टिप्पणी: "जापानको र'क्सी क'डा रहेछ, खाँदै नखाएको पनि ला'ग्दो र'हे'छ"
राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जापानको र'क्सी क'डा हुने भन्दै नखाएका व्यक्तिलाई समेत त्यसको अ'स'र म'ह'सु'स हुने टिप्पणी गरेका छन्।

राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजीव खत्रीले सामाजिक सञ्जालमार्फत क'डा व्यङ्ग्य गरेका छन्। ...
19/07/2026

राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजीव खत्रीले सामाजिक सञ्जालमार्फत क'डा व्यङ्ग्य गरेका छन्।

खत्रीले जापानमा रक्सी सस्तो पाइने भए पनि त्यहाँका नागरिकहरू जति पिए पनि सधैँ अनुशासित रहने उल्लेख गर्दै नेपालीहरूको मुखमा सस्तो रक्सी परेपछि बोली पनि सस्तो र अ'रा'जक हुने भन्दै उनले सामाजिक सञ्जालमा अ'स'न्तु'ष्टि पोखेका छन्।

उनको यो टिप्पणी पछिल्लो समय चर्चामा रहेका नेता ज्ञानेन्द्र शाहीको अभिव्यक्ति वा कार्यशैलीप्रति ल'क्षि'त रहेको बुझिएको छ। यतिबेला एक कार्यक्रमको लागि जापान रहेका छन् । उनले जापानमा रहँदा प्रधानमन्त्री बालेन शाह, रास्वापा सभापति रबि र गृहमन्त्री सुदन गुरुङ्गलाई निकै तु'च्छ शब्दहरु प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकमा लाईभ आएका थिए । उनको हा'उ'भा'व हेर्दा लाग्थ्यो उनी न'शा'मा लि'प्त छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घा'इ'ते भएका छन्। केही दिनअघि बाथरुममा...
17/07/2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घा'इ'ते भएका छन्। केही दिनअघि बाथरुममा ल'डे'र उहाँको दायाँ हा'त भाँ'चि'एको हो।

​देउवानिकट स्रोतका अनुसार स्थानीय अस्पतालमा उ'प'चा'रपछि उहाँ डि'स्चा'र्ज भइसक्नुभएको छ। ​स्वास्थ्य उ'प'चा'रका सिलसिलामा गत फागुन १३ गते सिंगापुर प्रस्थान गरेका देउवा, थप उ'प'चा'रका लागि चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। पछिल्लो समय हङकङमै रहेका देउवा पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित सार्वजनिक स्थलहरूमा देखिने गरेका छन् ।

अस्पतालबाट डि'स्चा'र्ज भए पनि उनि अहिले चि'कि'त्स'कको नि'ग'रानीमा आ'राम गरिहेको बुझिएको छ।

प्रधानमन्त्री बालेन शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता: संविधान संशोधन गरे सरकारलाई सघाउने संकेत !प्रधानमन्त्री ...
17/07/2026

प्रधानमन्त्री बालेन शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता: संविधान संशोधन गरे सरकारलाई सघाउने संकेत !

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।

भेटघाटका मुख्य बुँदाहरू:

समसामयिक छलफल: भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद खुस्बु ओली पनि सहभागी थिए।

सरकारलाई सघाउने सर्त: भेटपछि पत्रकारहरूसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान संविधानको आधारभूत संरचना फेरबदल (संशोधन) गर्न तयार भए आफ्नो पार्टीले सरकारलाई सघाउने बताए।

राजनीतिक घ'ट'ना'क्रम: एमालेसहितका दलहरूले संविधान संशोधन कार्यदल छोडेको अवस्थामा राप्रपाले सरकारलाई सहयोग गर्न सक्ने बचन प्रधानमन्त्री शाहलाई दिएको छ।

Address

Sankhamool
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hardam News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share