Ekata News

Ekata News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ekata News, Video Creator, Kathmandu.

नवरात्र प्रारम्भ आज घटस्थापना
22/09/2025

नवरात्र प्रारम्भ आज घटस्थापना

19/09/2025

धोका भयो भन्दै फेरी आन्दोलन गर्ने सुदन गुरुङको चेतावनी

17/09/2025

जेन्जी आन्दोलनको जिम्मा बालेनले लिनु पर्छ : दुर्गा प्रसाई

15/09/2025

कुलमान घिसिङ्ग, ओमप्रकाश अर्याल लगायतका मन्त्रीहरु सफत खादै

14/09/2025

नवनियुक्त्त प्रधानमन्त्री सुशिला कार्कीको पद बहाली गर्दै PM Sushila Karki

14/09/2025

देशको आर्थिक समस्याको हाल गर्दै बोधराज न्यौपाने Bodhraj Neupane Viral Video

तपाई फेसबुक नचलेर हैरान हुनुहुन्छ यो तरिका अपनाउनुहोस् मज्जाले सुरक्षित र भरपर्दो गरि चल्छ क्रोमको सेटिङहरूमा गएर सेक्यो...
05/09/2025

तपाई फेसबुक नचलेर हैरान हुनुहुन्छ यो तरिका अपनाउनुहोस् मज्जाले सुरक्षित र भरपर्दो गरि चल्छ

क्रोमको सेटिङहरूमा गएर सेक्योर डीएनएस (Secure DNS) खोजेर यसलाई आफ्नो आवश्यकता अनुसार कन्फिगर गर्न सक्छन् । यसमा सुविधालाई पूर्ण रूपमा निष्क्रिय पार्ने, वा लोकप्रिय विकल्पहरू मध्येबाट विशिष्ट डीएनएस प्रदायक (DNS-over-HTTPS) छनौट गर्ने वा कस्टम प्रदायक (custom provider) राख्ने जस्ता विकल्पहरू छन् ।

क्रोम ब्राउजरमा यो सुविधा प्रयोग गर्न सेटिङबाट प्राइभेसी एन्ड सेक्युरिटी (Privacy and Security) हुँदै सेक्युरिटी (Security) मा गएर युज सेक्योर डीएनएसलाई अन गरी एड कस्टम डीएनएस सर्भिस प्रोभाइडर (Add custom DNS service provider) मा जानु पर्ने हुन्छ ।
゚viralシviralシfypシ゚viralシalシ

Source Techpana

03/09/2025

सरकारलाई प्रश्न गर्दा काटियो माइक

03/09/2025

जुम्लाको स्याउ सबैले किनि दिनु होला भन्दै ज्ञानेन्द्र शाही Gyanendra Shahi-ज्ञानेन्द्र शाही ゚viralシviralシfypシ゚viralシalシ

03/09/2025

राणा शासन त बचेन तिमीहरुको शासन बच्छ भन्दै गर्जिए हरि ढकाल Hari Dhakal Fans Club

29/08/2025

हाम्रो भुमि प्राण भन्दा पनि प्यारो छ : सांसद पदम गिरि Padam Giri

29/08/2025

सरकारले उखु किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ekata News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekata News:

Share

Category