31/01/2026
यसकारण केपी ओली ! 🇳🇵
१. भूकम्पपछिको पुनर्निर्माण तीव्र गतिमा अघि बढाउने पनि केपी ओली ।
२. राष्ट्रिय स्वाभिमानमा भारतको दबाब सामु डटेर उभिने पनि केपी ओली ।
३. कोभिड जस्तो विश्वव्यापी संकटमा देशलाई नेतृत्व दिने पनि केपी ओली ।
४. तुइनमुक्त नेपालको अभियान सुरु गरेर जोखिम अन्त्य गर्ने पनि केपी ओली ।
५. जयनगर–जनकपुर रेल सञ्चालनदेखि राष्ट्रिय रेलको सपना अघि बढाउने पनि केपी ओली ।
६. नेपालका नदीमा पानीजहाज चलाउने सम्भावनाको अध्ययन गराउने पनि केपी ओली ।
७. सुरुङ मार्ग निर्माण गर्दै देशलाई सुरुङ युगमा प्रवेश गराउने पनि केपी ओली ।
८. मेची–महाकाली ऊर्जा सञ्जाल र देशव्यापी विद्युतीकरण विस्तार गर्ने पनि केपी ओली ।
९. बंगलादेशसम्म बिजुली निर्यात गर्ने समझदारी गर्ने पनि केपी ओली ।
१०. पूर्व–पश्चिम राजमार्ग ४ लेनमा विस्तार गर्ने काम अघि बढाउने पनि केपी ओली ।
११. तराईका सदरमुकाम जोड्ने फराकिला सडक निर्माण गर्ने पनि केपी ओली ।
१२. बारा–पर्सा हावाहुरी पीडितलाई हजारौं घर छिटो निर्माण गरेर दिने पनि केपी ओली ।
१३. कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा स्पष्ट र अडिग अडान लिने पनि केपी ओली ।
१४. दुर्गम हिमाली क्षेत्रसम्म पुगेर विकास अनुगमन गर्ने पनि केपी ओली ।
१५. चीनसँग जोडिने नाका विस्तार र सञ्चालनमा पहल गर्ने पनि केपी ओली ।
१६. डोल्पा जस्ता दुर्गम जिल्लामा सडक सञ्जाल जोड्न निरन्तर पहल गर्ने पनि केपी ओली ।
१७. भ्रष्टाचार विरुद्ध उच्च तहसम्म कारबाही गर्ने पनि केपी ओली ।
१८. सरकारी जमिन फिर्ता ल्याउने अभियान चलाउने पनि केपी ओली ।
१९. मालपोत, यातायात, लाइसेन्स सेवामा अनलाइन प्रणाली सुरु गर्ने पनि केपी ओली ।
२०. काठमाडौं उपत्यकाका सडक स्तरोन्नति र कालोपत्रे तीव्र बनाउने पनि केपी ओली ।
२१. मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग, हुलाकी मार्ग तीव्र गतिमा बनाउने पनि केपी ओली ।
२२. काठमाडौं–तराई द्रुत मार्ग आफ्नै स्रोतमा अघि बढाउने पनि केपी ओली ।
२३. बन्द रहेका बिमानस्थल पुनः सञ्चालन गर्ने पनि केपी ओली ।
२४. आन्तरिक बिमानस्थलमा रात्री उडान सम्भव बनाउने पनि केपी ओली ।
२५. अन्तर्राष्ट्रिय स्तरका नयाँ बिमानस्थल सम्पन्न गर्ने चरणमा पुर्याउने पनि केपी ओली ।
२६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र संरचना स्तरोन्नति गर्ने पनि केपी ओली ।
२७. “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय अभियान अघि सारेका पनि केपी ओली ।
२८. सामाजिक सुरक्षा भत्ता विस्तार र वृद्ध–अपांगमैत्री नीति अघि बढाउने पनि केपी ओली ।
२९. स्वदेशमै रोजगारी सिर्जना गर्ने औद्योगिक वातावरण बनाउन पहल गर्ने पनि केपी ओली ।
३०. राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न दबाब दिने पनि केपी ओली ।
दृष्टि छ । अठोट छ । काम गर्ने हिम्मत छ — केपी ओली !
नेकपा एमाले जिन्दावाद!
केपी ओली जिन्दावाद! 🇳🇵