Janarakshya online

Janarakshya online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janarakshya online, Media/News Company, Kathmandu, Kathmandu.

भ्रष्टहरुको मुटु थर्काउने , अन्याय ,अत्याचार , कुरिती विरुद्ध राज्यलाई खबरदारी गर्ने लोकप्रिय डिजिटल पत्रिका जनरक्षा डटकम ( www.janarakshya.com)
Youtube : Janarakshya television

16/09/2026

चाडपर्व नजिकै गर्दा चोर को बिगबिगी ।गोठाटार मा
पुर्ब DSP माथी खुकुरी को प्रयास

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
16/09/2026

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

फेरि सर्वोच्चमा आगलागी ....
16/09/2026

फेरि सर्वोच्चमा आगलागी ....

अर्को चुनावमा रास्वपाका ८० प्रतिशत उम्मेदवार चुनाव हार्छन्: सिंहडा. अमरेशकुमार सिंहले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त...
16/09/2026

अर्को चुनावमा रास्वपाका ८० प्रतिशत उम्मेदवार चुनाव हार्छन्: सिंह

डा. अमरेशकुमार सिंहले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश सांसद पराजित हुने दाबी गरेका छन्।

उनका अनुसार आगामी निर्वाचनमा रास्वपाका करिब ८० प्रतिशत सांसदले जनताको समर्थन गुमाउने र चुनावमा पराजित हुने अवस्था आउन सक्नेछ।

उनले वर्तमान राजनीतिक गतिविधि र जनमतको अवस्थालाई आधार बनाउँदै यस्तो धारणा व्यक्त गरेका हुन्।

मधेश यात्रामा निस्किएर फर्किएका उनले आफ्नै पार्टी र सरकारविरूद्ध आक्रमक अभिव्यक्ति दिँदै आएका छन्।

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीको प्रमुख आतिथ्यतामा नागरिक ...
16/09/2026

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा आयोजित कार्यक्रममा स्थानीय नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै शान्ति सुरक्षा प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक होमनाथ रेग्मी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नागरिक सुनुवाईका क्रममा स्थानीय नागरिकले शान्ति सुरक्षा, प्रहरी सेवा तथा समुदायमा देखिएका समस्याबारे आफ्ना धारणा र सुझाव राखेका थिए। सहभागीहरूले प्रहरी र नागरिकबीच नियमित संवाद तथा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रहरी सेवालाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउने तथा स्थानीय स्तरमा शान्ति सुरक्षा थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कार्यक्रममा करिब १२५ जनाको सहभागिता रहेको थियो।

16/09/2026

दुइपार्टी विचको झगडा के हो मलाई थाहा छैन ....

16/09/2026

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु

16/09/2026

चिलिमे सुरुङमा पानी र ठूला ढुंगा, भारतीय-नेपाली टोलीले पावरहाउसतर्फ सफाइ गर्दै .....

16/09/2026

सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा कारमा सवार तीन जना घाइते

हिजो मंगलबार कलंकीमा ग्यासको पर्खाइमा बसेको लाइन। काठमाडौं उपत्यकामा अझै सहजरुपमा ग्यास वितरण हुन सकेको छैन।
16/09/2026

हिजो मंगलबार कलंकीमा ग्यासको पर्खाइमा बसेको लाइन। काठमाडौं उपत्यकामा अझै सहजरुपमा ग्यास वितरण हुन सकेको छैन।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Janarakshya online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janarakshya online:

Shortcuts

Share