08/08/2026
🥋🔥 एकता, अनुशासन र मित्रता — हाम्रो शक्ति! 🏃♂️🏃♀️हिजो हाम्रो Milan Basti Taekwondo Dojang का ३ वटै Shift का खेलाडीहरूलाई एकैसाथ सहभागी गराई Road Running Training सम्पन्न गरियो। 💪
यस training को उद्देश्य शारीरिक तन्दुरुस्ती र Stamina बढाउनु मात्र नभई, विभिन्न Shift मा प्रशिक्षण गर्ने खेलाडीहरूबीच आपसी चिनजान, मित्रता, भाइचारा तथा Team Spirit अझ मजबुत बनाउनु पनि हो। 🤝❤️
एकअर्कालाई हौसला दिँदै, साथ दिँदै र सहयोग गर्दै अघि बढ्नु नै एउटा राम्रो खेलाडीको पहिचान हो। 🥋🔥
आजको साथ र मित्रता नै भोलिको बलियो Team को आधार हो। 💪🤝
❤️ Milan Basti Taekwondo Dojang ❤️