NepalGyan

NepalGyan News Portal

रसुवा चिन तर्फको सिमाना तस्बिर, बाढी आउन अगाडी र पछाडी । तस्बिर मा चिन तर्फ को अध्यागमन विभाग की संरचना पुरै बाढी ले क्ष...
28/08/2026

रसुवा चिन तर्फको सिमाना तस्बिर, बाढी आउन अगाडी र पछाडी । तस्बिर मा चिन तर्फ को अध्यागमन विभाग की संरचना पुरै बाढी ले क्षति पुराको छ ।

विपद सामुहिक उद्धार गाडी standby  मा ,At airport of Kathmandu , standby !
27/08/2026

विपद सामुहिक उद्धार गाडी standby मा ,
At airport of Kathmandu , standby !

27/08/2026

रसुवा बाढी सम्बन्धी बुझ्न Airport मा ।Airport statue , waiting for rasuwa flood update
27/08/2026

रसुवा बाढी सम्बन्धी बुझ्न Airport मा ।
Airport statue , waiting for rasuwa flood update

भोटेकोसी गाउँपालिका वडा नं ३ को रसुवा स्थित बाढी परि हटाइ रहेका नामावाली :-
27/08/2026

भोटेकोसी गाउँपालिका वडा नं
३ को रसुवा स्थित बाढी परि हटाइ रहेका नामावाली :-

भोटेकोशी गाउँपालिका वडा नं ५ घर भई हाल बोर्डर गाइड को रूपमा टिमुरे मा काम गरिरहेका र बिहान करिब ७:०० बजे सम्म सम्पर्क मा...
27/08/2026

भोटेकोशी गाउँपालिका वडा नं ५ घर भई हाल बोर्डर गाइड को रूपमा टिमुरे मा काम गरिरहेका र बिहान करिब ७:०० बजे सम्म सम्पर्क मा रहेका राजु तामाङ ( सोमबरे ), रसुवा मा बाढी आए यता अहिले सम्म हराइ रहेकाे हुँदा , देख्नु हुने र देखेमा , तल दिइएको नम्बर वा मेसेज गरि सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
+97769615704

26/08/2026

रसुवा बाढी मा ज्यान बचेका उद्घार गरि ल्याइएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं प
५ को निम दोर्जे शेर्पा ।

26/08/2026

Lets Help Each Other: बाढीका कारण धेरै जना सम्पर्कविहीन र बेपत्ता भएको खबरहरू आइरहेका छन्। यदि तपाईंको कोहि आफन्त वा चिनेजानेका सम्पर्कविहीन हुनुहुन्छ भने कमेन्टमा उहाँहरूको फोटो र सम्पर्क नम्बर कमेन्ट गरिदिनुहोला साथै कसैले उहाँहरूलाई देख्नुभयो भने खबर गरिदिनुहोला। तपाईंको सानो जानकारीले पनि ठूलो सहयोग पुग्न सक्छ। 🙏🏻

भोटेकोशी गाउँपालिका वडा नं ३ घर भई हाल काम को सिलसिलामा टिमुरे मा हिजो बेलुका पुगेको र बिहान करिब ७:३० बजे सम्म सम्पर्क ...
26/08/2026

भोटेकोशी गाउँपालिका वडा नं ३ घर भई हाल काम को सिलसिलामा टिमुरे मा हिजो बेलुका पुगेको र बिहान करिब ७:३० बजे सम्म सम्पर्क मा रहेका निमा शेर्पा , रसुवा मा बाढी आए यता अहिले सम्म सम्पर्क नआको हुँदा , देख्नु हुने र देखेमा , तल दिइएको नम्बर वा मेसेज गरि सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
+977974-9403762

26/08/2026

यसरी रहेछ बादी आएको , रसुवा ( नेपाल - चिन ) सिमानामा ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepalGyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalGyan:

Shortcuts

Share