26/08/2026
smsalert
भदौ १०, दिंउसो ०३:२० बजे
रसुवा भोटेकोशीमा आएको बाढी हाल नारायणी देवघाट पुगेको र बढ्दो क्रममा रहेकोले नदी छेउछाउका बस्ती, बजार क्षेत्रमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा
National Disaster Risk Reduction & Management Authority