Palika Samaya

Palika Samaya पालिकासमय डटकमको आधिकारिक फेसबुक पेज
प्रेस काउन्सिल नेपाल दर्ता न. ३३७१
सूचना तथा प्रसारण विभाग दर्ता न. ३३७५-२०७८/७९

कैलाली क्षेत्र नम्बर २ मा मानव अधिकार आयोगको प्रतिवेदन अनुसार  रास्वपाबाट निर्वाचित सांसद केपि खनाल जेनजि आन्दोलनका दोषी...
27/05/2026

कैलाली क्षेत्र नम्बर २ मा मानव अधिकार आयोगको प्रतिवेदन अनुसार रास्वपाबाट निर्वाचित सांसद केपि खनाल जेनजि आन्दोलनका दोषी ।
के उपनिर्वाचन होला??

27/05/2026

लम्कीकि मेयरले किन हेप्दै छन मुख्यमन्त्री कमलज्यु ? खास के हो जन्ता कहिलेसम्म रमिता हेर्ने??

वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिलका पुर्व अध्यक्ष जनआस्थाका सम्पादक किशोर श्रेष्ठमाथी निलम्बित गृहमन्त्री सुदन गुरुङले ग...
27/05/2026

वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिलका पुर्व अध्यक्ष जनआस्थाका सम्पादक किशोर श्रेष्ठमाथी निलम्बित गृहमन्त्री सुदन गुरुङले गरेको हर्कतलाई पोषण गर्दै सरकारले गरेको कदमप्रती नेपाल पत्रकार महासंघको आपत्तिजनक बिज्ञप्ति निकालेको छ ।
सरकारले बुझोस प्रेसमाथीको दमन कति महङ्गो हुन्छ।

शक्तिमा हुँदाका बामदेव गौतम : सडकमा हुँदाका बामदेव गौतम😮बाटोमा हिँड्दै गर्दा अलि पर वामदेव गौतमजस्तै मान्छे देखिए । हैन ...
27/05/2026

शक्तिमा हुँदाका बामदेव गौतम : सडकमा हुँदाका बामदेव गौतम😮

बाटोमा हिँड्दै गर्दा अलि पर वामदेव गौतमजस्तै मान्छे देखिए । हैन होलाजस्तो लाग्दैथियो, नजिकै पुगेर हेर्दा त हो रैछ ।
'कता हिँड्नुभएको कमरेड' भनेर सोधें ।
'यहाँ प्रचण्डजीलाई भेट्न आएको, डेरा नै चिनिनँ । तपाईंलाई थाहा छ त ?'
मैले 'खै मलाई पनि थाहा छैन' भनें ।
'अहिले भेट्ने भनेर बोलाउनुभएको थियो, फोन पनि कसैले उठाउँदैनन्, आफूले पनि डेरा चिनेको छैन' भन्दै उहाँ फेरि मोबाइल हेर्न थाल्नुभयो ।
उहाँसँग छुट्टिएर हिँड्दै गर्दा अलि वर्षअघिको रापताप, शक्तिशाली, अगुवापछुवाले घेरिएर हिँड्ने वामदेवको याद आयो ।
अहिले न अगुवा, न पछुवा, न पुर्याउन जाने, न लिन आउने, न शक्ति, न भक्ति ।
हामी साथी भेट्न हिँड्दा बाटो नचिनेर भौंतारिएजस्तै प्रचण्ड भेट्न जाँदा डेरा नचिनेर बाटोमा अलमल परेका वामदेव !....पछि आफैंले आफैंलाई सोधें : 'वामदेव पहिलेजस्तै शक्तिमा हुँदा मैले बाटोमा यसैगरी भेटेको भए त्यत्तिकै हिँड्थे होला कि जसरी पनि प्रचण्डको डेरा पहिल्याएर पुर्याइदिन्थें होला ?!'
फेरि अर्को मनले भन्यो : 'शक्तिमा हुँदा वामदेव यसरी अलमलिएर पनि हिँड्नुहुन्नथियो, मैले बाटोमा यसरी भेटन् पनि पाउँदिन थिएँ !'
पत्रकार मिलम तिमिल्सिना

प्रधानसेनापति अशोकका तीनवटा नागरिकता : शक्तिको आडमा सत्य लुकाइँदै छ ?तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको दुई वटा ना...
27/05/2026

प्रधानसेनापति अशोकका तीनवटा नागरिकता : शक्तिको आडमा सत्य लुकाइँदै छ ?

तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको दुई वटा नागरिकता तथा उमेरसम्बन्धी विवादका कारण पदबाट बाहिरिनुपरेको प्रसंग पुनः चर्चामा आउँदा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सम्बन्धी विभिन्न आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा उठ्न थालेका छन्।
प्रधानसेनापतिका ३ वटा नागरिकता रहेको भेटिएको हाे ।

याे पनि…
प्रहरी प्रमुखलाई स्पष्टीकरण सोध्ने आयोगले प्रधानसेनापतिलाई के गर्छ ?
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले “जेन जी बिध्वंसको खलनायक प्रधान सेनापति” जस्ता शब्द प्रयोग गर्दै आलोचना भईरहेकाे छ।
याे पनि…
सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ?
उनीहरूले प्रधानसेनापतिलाई प्रश्न गर्न नपाइने वातावरण रहेको तथा पत्रकारहरू समेत डर र त्रासमा रहेको जस्ता अभिव्यक्ति सार्वजनिक गरेका छन्।
याे पनि….
सेना र रक्षा मन्त्रालयलाई मुद्धा हाल्ने उपरथीलाई जंगीअड्डाले किन समात्यो ?
यस्तै, पृथ्वीनारायण शाहले स्थापना गरेको गौरवमय नेपाली सेनाको छविमा असर पुगेको दाबी गर्दै प्रधानसेनापति सिग्देलमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा उठाइएको छ।
याे पनि…
युवतीसँग मिलेर ४ करोड झ्वाम पार्ने सेनाका प्रेमजोडी थुनामा !
हालसम्म यी आरोपहरूको सम्बन्धमा सम्बन्धित निकायबाट कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
याे पनि…
कर्नेल र जर्नेल छोराको पावर आतंक : ८२ वर्षीय भूपू प्रहरी बाबु २६ दिन हिरासतमा !
याे पनि…
सेनाका एक तारे जर्नेलले ४ करोड पारे झ्वाम : लकरमा २ किलो सुन

१० वर्षीया बालिका जयसराको मृत्युको कारण के हो सबलाई थाहा छ तर मौन किन ईलाका प्रहरी  सोल्टा ? सुरक्षा समिति भत्ता पचाउने ...
26/05/2026

१० वर्षीया बालिका जयसराको मृत्युको कारण के हो सबलाई थाहा छ तर मौन किन ईलाका प्रहरी सोल्टा ? सुरक्षा समिति भत्ता पचाउने कि काम गर्ने हो ??

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका आफैमा जति भूगोलले शक्तिशाली छ त्यो भन्दा शक्तिशाली यहाँ लामो समय रजगज गरिरहेकाहरुका काला कर्तुत शक्तिशाली छन तर पालिकासमयले शृङ्खला रुपमा जारी गरिरहेको पर्दाफास गर्दा कहिले पिटने कहिले ज्यान लिने कहिले हटा भन्ने कहिले यावत प्रवचन दिदै उम्किन खोज्छन , गणतन्त्र आफैमा गण हो माने शुन्य तर यहाँ लुट थपियो अनि सुरु हुन्छ लुटतन्त्रको शृङ्खला .....
स्थानीय सरकार कस्तो हुने त्यहाका जनप्रतिनिधिको कामले छर्लङ्ग पार्छ , जनताले कस्तो सुरक्षा पाए प्रहरिको कामले जनाउन्छ ।अब भन्नुहोस एक भविस्य बोकेकी १० वर्षिया बालिकाको कसैको अज्ञानताले यो सन्सार छोडनु पर्छ उनिहरुको परिवार आफन्तमा कस्तो वियोगको पिडा होला।

समस्याको समाधान छ तर समाधान उन्मुख मोहन्याल गाउँपालिका वडा नम्बर ६ मा रहेको ईलाका प्रहरी कार्यालय रहेकोले सोही वडाका वडा अध्यक्ष कृष्ण बहादुर शाहिले कार्यकाल अन्तिम चरणमा पुग्दै गर्दा सम्म किन सुरक्षा समितीमा लाइसेन्स नभएका ट्याक्टर चालक बाइकमा लगायत सवारीसाधनमा हेल्मेट नलगएर हिन्ने , यो जीवनसङ्ग जोडिएको विषयमाथी किन खेलबाड गल्ती कसको वडा अध्यक्ष या ईलाका प्रहरी कार्यालय जवाफ
दिनु पर्दैन ?

कि वडा अध्यक्ष आफै ट्याक्टर व्यवसायी
भएर मौन छन ??
यसको बारेमा ईलाकामा भर्खरै आउनुभएका इन्चार्जले आज
जे प्रतिबद्धता गरेका छन जनतामाझ , जनताको हितमा काम गर्ने कि मौन बस्ने?

26/05/2026

कैलाली मा हावाहुरी सहित भारी वर्षा ।सावधान अपनाउनु होला

26/05/2026

ज्यानको जोखिम मोल्दै कर्णालीमा डुङ्गा चलाउदै

कैलाली र सुर्खेत जिल्लाको सिमाना कर्णाली नदि सोही नदिको केवडि र कुमालामा दैनिक जसो पुल नहुदा साना भाइहरु यसरी चलाउन्छन डुङ्गा

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६ मा रहेको ईलाका प्रहरी कार्यालय सुगरखालले समुदाय प्रहरी साझेदारि सरसफाइ क...
26/05/2026

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६ मा रहेको ईलाका प्रहरी कार्यालय सुगरखालले समुदाय प्रहरी साझेदारि सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सोल्टा बजारको तल नदिको छेउमा रहेको शिव मन्दिर आसपासको क्षेत्र सरसफाइ सहित नयाँ प्रहरी इन्चार्जले परिचयात्मक कार्यक्रम गरि सल्लाह मागेका थिए ।
उपस्थितहरुले सुधार गर्नुपर्ने सल्लाह दिएका थिए ।
बाकी तस्वीरमा

पालिकासमयका सम्पादक कमल बोहरा बृहत योजनाहरु जो समाजलाई लुटे ।सोहिको पर्दाफासको खाका बनाउदै ......को हो पालिकासमयको भन्ने...
25/05/2026

पालिकासमयका सम्पादक कमल बोहरा बृहत योजनाहरु जो समाजलाई लुटे ।सोहिको पर्दाफासको खाका बनाउदै ......
को हो पालिकासमयको भन्नेलाई खुल्ला चुनौती।
सम्पादक हेर्नुहोस

25/05/2026

सङ्गै पढेका साथीहरू स्कुल जादा जयसराका आमाबुबाको कति दुख्ला मन 😪😪
हिजो ट्याक्टरले गर्दा कैलाली जिल्ला सोल्टाकी मृत्युु भएकी १० वर्षिया जयसरा मगरलाई अस्पतालबाट घरमा ल्याउदा शोकाकुल पुरै गाउँ 😪😪
Kamal Bohara

Address

Anamnager 29 Kathmandu , Bagmati Province
Kathmandu
44600

Telephone

+9779851108128

Website

Alerts

Be the first to know and let us send you an email when Palika Samaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palika Samaya:

Share