Turu Love

Turu Love Love + Loyalty + Respect ❤️
Daily relationship content 💑
Follow for real love vibes ✨

विश्वास गर तिमीलाई त्यहाँसम्म साथ दिनेछु जहाँ म नै अन्त्य हुन्छु। माया💗
11/06/2026

विश्वास गर तिमीलाई त्यहाँसम्म साथ दिनेछु जहाँ म नै अन्त्य हुन्छु। माया💗

एउटा गए अर्कै आउछ भन्ने यो दुनियामा म सँधै तिमीलाई नै रोज्ने छु। माया🥰❤️‍🩹
10/06/2026

एउटा गए अर्कै आउछ भन्ने यो दुनियामा म सँधै तिमीलाई नै रोज्ने छु। माया🥰❤️‍🩹

त्यति धेरै डर त मृत्युसंग पनि लाग्दैन जति तिमीलाई गुमाउछु कि भन्ने लाग्छ !! माया🥹❤️‍🩹
09/06/2026

त्यति धेरै डर त मृत्युसंग पनि लाग्दैन जति तिमीलाई गुमाउछु कि भन्ने लाग्छ !! माया🥹❤️‍🩹

म सॅंग केही नहुदा पनि तिम्रो माया होस, कोहि नहुदा पनि तिमी छौ भन्ने महसुस जिन्दगिभर गरिराख्न पाम…! माया🥹❤️‍🩹
08/06/2026

म सॅंग केही नहुदा पनि तिम्रो माया होस, कोहि नहुदा पनि तिमी छौ भन्ने महसुस जिन्दगिभर गरिराख्न पाम…! माया🥹❤️‍🩹

त्यो नै साँचो प्रेम हो जहाँ गल्तिमा पनि हात छोडिदैन र रिसको बीचमा पनि माया हराउँदैन।🥹❤️‍🩹
07/06/2026

त्यो नै साँचो प्रेम हो जहाँ गल्तिमा पनि हात छोडिदैन र
रिसको बीचमा पनि माया हराउँदैन।🥹❤️‍🩹

पहिला के थियो अनि को थियो doesn't matter... तर मेरो भएपछि मेरो मात्रै हुनुपर्छ अरु कसैको हुने option बन्द। That's My Poi...
06/06/2026

पहिला के थियो अनि को थियो doesn't matter... तर मेरो भएपछि मेरो मात्रै हुनुपर्छ अरु कसैको हुने option बन्द।
That's My Point...❤️‍🩹

तिमिलाई हार मान्न कहिले दिने छैन बस, तिमि सुख सुनाउने अनि दुख लुकाउने काम कहिले पनि नगर्नु है, माया🥹💗
05/06/2026

तिमिलाई हार मान्न कहिले दिने छैन बस, तिमि सुख सुनाउने अनि दुख लुकाउने काम कहिले पनि नगर्नु है, माया🥹💗

तिमी ढुक्क हुनु, श्वासले मलाई धोका नदिए सम्म म तिमी लाई धोका दिने छैन॥ माया💗
04/06/2026

तिमी ढुक्क हुनु, श्वासले मलाई धोका नदिए सम्म म तिमी लाई धोका दिने छैन॥ माया💗

तिमीलाई भेटेपछि थाहा भयो कि, एउटै मान्छेमा पनि सारा दुनियाँ हुने रहेछ, माया🥹🫶🏻
03/06/2026

तिमीलाई भेटेपछि थाहा भयो कि, एउटै मान्छेमा पनि सारा दुनियाँ हुने रहेछ, माया🥹🫶🏻

मरेछु भने छुट्टै कुरा हो नत्र भने बाचुन्जेल तिमीले छाडेर जा भने पनि जान सक्दिन..! माया🥹❤️‍🩹
02/06/2026

मरेछु भने छुट्टै कुरा हो नत्र भने बाचुन्जेल तिमीले छाडेर जा भने पनि जान सक्दिन..! माया🥹❤️‍🩹

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Turu Love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share