NB TV

NB TV This is NB TV
Everywhere
Every second
Watch more: https://www.youtube.com/channel/UCzF8Swhr9dbzgG

Nepal, a piece of heaven, is not known to many people.
27/06/2024

Nepal, a piece of heaven, is not known to many people.

10/01/2024

motivation video

19/12/2023

माननीय रबिलामिछने र संमाननिय प्रधानमन्त्री बिच जुहारी

12/12/2023
09/07/2022

Funny video 2022 | Don't try to laugh 😂

11/06/2022

प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी
https://www.youtube.com/watch?v=rDxeJr_vKik

30/05/2022

लाइभ कार्यपालिका : कांग्रेस–एमाले गरम, बालेन्द्र नरम (भिडिओसहित)

स्वतन्त्र व्यक्तिका रुपमा काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाहले सोमबार गोपनीयताको सपथ खाएर पदभार ग्रहण गरेकै दिन ‘ओपन’ निर्णय गरे।

कार्यपालिकाको बैठक मिडियामा लाइभ गर्ने शाहको निर्णयले तरंग ल्यायो। काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको प्रस्तुति र जनताले भोगिरहेका समस्याबाट बारेमा आम नागरिकले ‘लाइभ’ हेर्न पाए।

सोमबार अपरान्ह काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकको लाइभ प्रसारण निकै नै रोमाञ्चक देखियो। बैठकमा पार्टीगत कुरा नगरौं भन्दा भन्दै पनि कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि पूरै हाबी देखिए।

मेयरको अध्यक्षतामा गठन गर्ने भनिएको फोहोरमैला व्यवस्थापन समितिमा ५/६ जना वडाध्यक्षहरु राख्ने भनिए पनि त्यसमा दलगत भागबण्डाको कुरा उठेपछि विरोध भयो। वडाध्यक्षहरुले आफूहरुलाई कांग्रेस–एमालेका रुपमा विभाजित गरेर नबुझ्न चेतावनी दिए।

कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले आफूहरुसँग पुरानो अनुभव रहेको भन्दै बैठक सञ्चालनको प्रक्रिया सिकेर आउन मेयर शाहलाई सुझाएका थिए।

शाहले भने नरम भाषामा प्रस्तुत हुँदै भने, ‘त्यहाँ र यहाँ साह्रो बोलिराख्नुपर्दैन, नरम बोल्दा पनि सुनिन्छ।’

28/05/2022

एमाले एक्लै लडेर चुनाव कहिलै जितेको छैन ! माओबादी को बैसाखी टेकेर मात्र तपाईं प्रधानमन्त्री हुनुभएको हो ! लौ एक्लै जितेर प्रधानमन्त्री बन्नुस त हेरौँ - प्रचण्ड

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NB TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NB TV:

Share