Breaking News Nepal

Breaking News Nepal Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

भावपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवार लाई धैर्य धारण गर्ने शक्ति मिलोस
12/07/2023

भावपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवार लाई धैर्य धारण गर्ने शक्ति मिलोस

दुई छोरीलाई अँगालेर रोए प्रचण्डसीता दाहालका दुई छोरी भावविह्वल, भावुक बन्दै सम्हाल्ने प्रचण्डको प्रयास
12/07/2023

दुई छोरीलाई अँगालेर रोए प्रचण्ड
सीता दाहालका दुई छोरी भावविह्वल, भावुक बन्दै सम्हाल्ने प्रचण्डको प्रयास

प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा उनको निधन
12/07/2023

प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा उनको निधन

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन

कक्षा११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन
08/06/2023

कक्षा११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन

कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन

न्यूयोर्कले बिहीबारदेखि नि:शुल्क मास्क वितरण सुरु
08/06/2023

न्यूयोर्कले बिहीबारदेखि नि:शुल्क मास्क वितरण सुरु

क्यानडाको जंगलमा भीषण डढेलो, प्रदूषित वायुका कारण लाखौँ मानिस प्रभावित

एक छाक तरकारीमा सरकारले उपभोक्तालाई ढाड सेक्ने कर
07/06/2023

एक छाक तरकारीमा सरकारले उपभोक्तालाई ढाड सेक्ने कर

नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्बको फलफूल आयात हुने गरेको छ ।

प्रधानमन्त्री दाहाल खप्तड पुगेर बाबा रामदेवसमक्ष विकासका लागि सहयोग मागे
07/06/2023

प्रधानमन्त्री दाहाल खप्तड पुगेर बाबा रामदेवसमक्ष विकासका लागि सहयोग मागे

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहाल

को हुन त प्रदेश सभा क्षेत्र न. ८ (क) का उमेदवार अमिन पाण्डेय ?
09/11/2022

को हुन त प्रदेश सभा क्षेत्र न. ८ (क) का उमेदवार अमिन पाण्डेय ?

नेपाली काँग्रेसका युवा नेता अधिवक्ता अमिन पाण्डेय का.म.पा. १५ वडामा जन्मनु भएको हो।

काठमाण्डौ ८(ख) को चुनावी माहोल। गठबन्धन का उमेद्वार अमिन पाण्डे निकै अगाडि।
07/11/2022

काठमाण्डौ ८(ख) को चुनावी माहोल। गठबन्धन का उमेद्वार अमिन पाण्डे निकै अगाडि।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ नागर्जुन नगरपालिका को वडा ४,५ पर्ने काठमान्डौ क्षेत्र न ८ (ख) मा जम्मा १२ उमेदव.....

23/10/2022

रोड शो गर्दै प्रदीप यादवले भने, ‘विकास र सुशासनको पक्षधर जसपा-एमाले गठबन्धनलाई जिताउनुहोस्’

22/10/2022
19/10/2022

काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस, थप विवरण आउन बाँकी ।

Address

Bagdol
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Breaking News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Breaking News Nepal:

Share