चन्द्रागिरि सेरोफेरो

चन्द्रागिरि सेरोफेरो नेपाली समुदाय र पश्चिमी समुदायबीच "Technology Transformation Gap" अंतरमा कमी ल्याउनुनै मुख्य एजेण्डा

सबै इस्लाम धर्मावलम्बीहरुलाई बकर ईद मुबारक!
28/05/2026

सबै इस्लाम धर्मावलम्बीहरुलाई बकर ईद मुबारक!

आज २८ मे २०२६ मा मकाउको Galaxy Arena मा ‘बझाङको बाघ’ रबिन्द्र धातले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग Road to UFC Seaso...
28/05/2026

आज २८ मे २०२६ मा मकाउको Galaxy Arena मा ‘बझाङको बाघ’ रबिन्द्र धातले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग Road to UFC Season 5 अन्तर्गत मुख्य कार्डमा भिड्दैछन्। यो (१३५ पाउन्ड) तौल वर्गको ३ राउन्डको प्रतिश्पर्धा हो।

सङ्घीय संसद्प्रतिनिधि सभा, २०८२दोस्रो अधिवेशन बैठक सङ्ख्या - १२दैनिक कार्यसूची२०८३ जेठ १५ गते शुक्रबारदिनको ५:३० बजे(सम्...
28/05/2026

सङ्घीय संसद्
प्रतिनिधि सभा, २०८२
दोस्रो अधिवेशन बैठक सङ्ख्या - १२

दैनिक कार्यसूची

२०८३ जेठ १५ गते शुक्रबार

दिनको ५:३० बजे

(सम्भावित)

वार्षिक अनुमानको प्रति टेबुल

१. माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुहुने ।

व्यवस्थापन कार्य

२. माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले "आर्थिक विधेयक, २०८३" प्रस्तुत गर्नुहुने ।

पद्म प्रसाद पाण्डेय
महासचिव

सङ्घीय संसद् अधिवेशन, २०८३संयुक्त बैठक बैठक सङ्ख्या-२दैनिक कार्यसूची२०८३ जेठ १५ गते, शुक्रबारदिनको ४:०० बजेबार्षिक अनुमा...
28/05/2026

सङ्घीय संसद् अधिवेशन, २०८३
संयुक्त बैठक बैठक सङ्ख्या-२
दैनिक कार्यसूची

२०८३ जेठ १५ गते, शुक्रबार

दिनको ४:०० बजे

बार्षिक अनुमान पेस

माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नुहुने ।

पद्म प्रसाद पाण्डेय
महासचिव

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (इन्टरनेसनल टे...
27/05/2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रहरूका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु येराबल्ला बीच आज शिष्टाचार भेट।

27/05/2026

प्रजनन स्वास्थ्य अन्तरक्रिया कार्यक्रम
चन्द्रागिरि नगरपालिका–८, काठमाडौंस्थित आधारभूत स्वास्थ्य केन्द्रमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, मिडियाकर्मी तथा सरोकारवालासँग प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय काठमाडौंको आयोजनामा, चन्द्रागिरि नगरपालिकाको समन्वयमा २०८३ जेठ १२ गते सम्पन्न भएको हो।
“प्रजनन स्वास्थ्यप्रति सचेतना र सहकार्यले समुदायलाई स्वस्थ भविष्यतर्फ अघि बढाउँछ।”


For Full Video, Plz visit following link👇:
https://youtu.be/rCTptzW5Gz0

काठमाडौं, २७ मे २०२६  परराष्ट्रमन्त्री माननीय शिशिर खनालले आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि गैर–आवासीय नीदरल्यान्ड्...
27/05/2026

काठमाडौं, २७ मे २०२६
परराष्ट्रमन्त्री माननीय शिशिर खनालले आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि गैर–आवासीय नीदरल्यान्ड्सका राजदूत हे. ई. मरिसा गेरेर्ड्सलाई भेट गर्नुभयो।

भेटवार्तामा दुई देशबीचको निवेश, पर्यटन, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तर आदानप्रदानका क्षेत्रमा सहकार्य अझ सुदृढ गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

यस भेटले नेपाल–नीदरल्यान्ड्स सम्बन्धलाई नयाँ आयाममा लैजाने अपेक्षा गरिएको छ।

चन्द्रागिरि-१३,बाटो बन्द सम्बन्धी सूचना ।
27/05/2026

चन्द्रागिरि-१३,
बाटो बन्द सम्बन्धी सूचना ।

चन्द्रागिरि- १४,आ.व. २०८३/०८४ काे लागि याेजना पेश गर्ने सम्बन्धि सूचना!
27/05/2026

चन्द्रागिरि- १४,
आ.व. २०८३/०८४ काे लागि याेजना पेश गर्ने सम्बन्धि सूचना!

चन्द्रागिरि- १२,बाटो बन्द सम्बन्धमा सुचना।
27/05/2026

चन्द्रागिरि- १२,
बाटो बन्द सम्बन्धमा सुचना।

27/05/2026

प्रतिनिधि सभा बैठक, २०८३ जेठ १३
जगदिश खरेल
प्रतिनिधि सभा सदस्य

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when चन्द्रागिरि सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to चन्द्रागिरि सेरोफेरो:

Share