Suraj Magar

Suraj Magar Every moment with you.

नेपाली सेनाको आधिकारिक पेजबाट उपलब्ध नम्बरहरु केही अन्जान व्यक्ति र अमानविय व्यवहार देखिएमा तुरून्त फोन गर्नुहोला ।  Nep...
09/09/2025

नेपाली सेनाको आधिकारिक पेजबाट उपलब्ध नम्बरहरु केही अन्जान व्यक्ति र अमानविय व्यवहार देखिएमा तुरून्त फोन गर्नुहोला ।
Nepali Army

गो'ली लागेर मृ'त्यु भयो भन्ने भाइ सकुशल रहेको ओंहाको आफन्त बाट जानकारी । निदाउन सकिएन देशको अवस्था देखेर थु क्क पशु सरह ...
08/09/2025

गो'ली लागेर मृ'त्यु भयो भन्ने भाइ सकुशल रहेको ओंहाको आफन्त बाट जानकारी । निदाउन सकिएन देशको अवस्था देखेर थु क्क पशु सरह नेताहरु

08/09/2025

साना बालबालिकामाथि गो'ली चलाएर ह'त्या गर्ने काम मानवता माथिको क'लंक हो। नेपाल प्रहरी जस्तो संस्था बाट यस्तो अमानवीय घट'ना हुनु केवल अप'राध मात्र होइन, देशकै अस्मिता माथिको प्रहार हो। निर्दोष बालकको र'गतले यो प्रणालीको क्रुर'ता देखाएको छ। यस्तो अत्या'चार गर्ने लाई कडा कार'बाही गरिनुपर्छ, अन्यथा यो सरकार र प्रहरी दुवै दोष हुन्

08/09/2025

१६ जना म'रे अस्पतालमा, तर यो हरा'मखोर सरकार अझै कुर्सी चाट्दैछ
जनताको ज्यान सस्तो, मन्त्रीको विलासी जीवन महँगो रहेछ हाम्रो देशमा

08/09/2025

१६ जना म'रे अस्पतालमा, तर सरकार त अजङ्गको गधा जस्तै मौन छ । यो सरकार च्यातेको छाता जस्तो न पानी रोक्छ, न सुरक्षा दिन्छ थुइक्क ना'लायक सरकार

Gen Z लाई "इण्टरनेट पुस्ता" वा "डिजिटल पुस्ता" पनि भनिन्छ। जुन आन्दो'लन अब हुदैछ सहमत जनाउनेहरू हाजिर हुम त।
07/09/2025

Gen Z लाई "इण्टरनेट पुस्ता" वा "डिजिटल पुस्ता" पनि भनिन्छ। जुन आन्दो'लन अब हुदैछ सहमत जनाउनेहरू हाजिर हुम त।

07/09/2025

भोलि हुने Gen Z आन्दो'लन के हो त ?
संक्षेपमा, Gen Z आन्दो'लन भनेको युवाहरूको डिजिटल युगमा हुने सक्रिय सामाजिक र राजनीतिक आन्दो'लन हो, जसले विश्वलाई न्यायपूर्ण, समान र दिगो बनाउन चाहन्छ।
भोलि यही आन्दो'लन हुदैछ नेपालमा

छोरी, तिमी सधैं खुसी, स्वस्थ र सफल होस् भन्ने आमा-बुबाको हृदयदेखि आशीर्वाद। जन्मदिनमा हजारौं शुभकामना। Reema Magar
07/09/2025

छोरी, तिमी सधैं खुसी, स्वस्थ र सफल होस् भन्ने आमा-बुबाको हृदयदेखि आशीर्वाद। जन्मदिनमा हजारौं शुभकामना।
Reema Magar

रेडियोमा पहिलोपटक जागिर २००७ तिर जुन बेला मात्र रेडियोमै सुनिन्थ्यो बुलन्द आवाज अनि मिठा गीत संगीतहरु   Radio City 98.8 ...
06/09/2025

रेडियोमा पहिलोपटक जागिर २००७ तिर जुन बेला मात्र रेडियोमै सुनिन्थ्यो बुलन्द आवाज अनि मिठा गीत संगीतहरु
Radio City 98.8 Mhz

के गर्नु अरुको झण्डा बोक्न बिवस छु सरकार    #
06/09/2025

के गर्नु अरुको झण्डा बोक्न बिवस छु सरकार
#

06/09/2025

हैन फेसवुक बन्द भयो भन्छन् नेपाल तिर एकाबिहानै एक जना साथीको म्यासेन्जमा फोन आयो नेपालबाटै यसो उठेर म्यासेन्जर हेर्छु सब्बै जना अनलाइनमै देख्छु फेरि..

05/09/2025

सम्माननिय मंत्री पृथ्वी सुब्बा गुरुङ्ग ज्यू के बच्चाले आचि गर्यो भने चा'क (ढेल) सफा गर्ने की बच्चाको ढेल नै का'टेर फ्याकिदिने हो ?

Address


Telephone

+97470840045

Website

Alerts

Be the first to know and let us send you an email when Suraj Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Magar:

  • Want your business to be the top-listed Media Company?

Share