07/05/2026
तपाईंले कहिल्यै ध्यान दिनुभएको छ ?
मोबाइल खोल्नु अघि कुनै खास कारण हुँदैन।
न म्यासेज, न फोन, न कुनै काम।
तर पनि हात आफैँ मोबाइलतिर जान्छ।
"एकैछिन मात्र" भन्दाभन्दै
एक घन्टा, दुई घन्टा हराइसक्छ।
न रमाइलो, न केही सिकाइ।
बस् समय खेर गइसकेको हुन्छ।
यदि यो अनुभूति तपाईंलाई महसुस भएको छ भने,
आजको यो भिडियो ठ्याक्कै तपाईंको लागि हो।