PBS Nepal Info Hub

PBS Nepal Info Hub Welcome to PBS Nepal Info Hub! Here you’ll find motivational videos, viral clips, and interesting facts from Nepal.

Our goal is to inspire, inform, and entertain you every day.

Good Morning Nepal from Sailung, Dolakha. ❤️🙏 Pic.
13/04/2026

Good Morning Nepal from Sailung, Dolakha. ❤️🙏

Pic.

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ!   - आफ्नो नाममा बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको ...
12/04/2026

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ!

- आफ्नो नाममा बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको स्रोत सामाजिक सञ्जाल)
- सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला, पैत्रिक (पत्नी सविना काफ्लेको नाममा )
- बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा
- काठमाडौंमा ५ आना (धुव्र देवि शाह, आमाको नाममा)
- धनुषामा १.२विघा जग्गा( धुव्र देवि शाह, आमाको नाममा)

Good Morning Nepal from Dudh K***a, Dolakha. ❤️🙏🏻Pic.
07/04/2026

Good Morning Nepal from Dudh K***a, Dolakha. ❤️🙏🏻

Pic.

IPL Craze: Class 12 student studying for his board and watching the match between CSK vs RCB. 😮Pic. Bani Sah
05/04/2026

IPL Craze: Class 12 student studying for his board and watching the match between CSK vs RCB. 😮

Pic. Bani Sah

Sagar Lamsal Case Update: सागर लम्साल "बले" लाई ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प...
05/04/2026

Sagar Lamsal Case Update: सागर लम्साल "बले" लाई ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

PS. उनलाई अहिलेसम्म ज'बरजस्ति कर'णीको मु'द्दा नपरेको र अ'भद्र व्यवहारको मु'द्दामा प्रहरीले प'क्राऊ गरेको जनाएको छ ।
Source. DAO & Police, Kathmandu

Rainbow as seen from Pokhara area. 😮🌈Photo. Geeta Neupane
05/04/2026

Rainbow as seen from Pokhara area. 😮🌈
Photo. Geeta Neupane

नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ बैशाख १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।
05/04/2026

नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ बैशाख १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।

सही सुरुवात!❤️विगतका दु:खहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि ब...
04/04/2026

सही सुरुवात!❤️

विगतका दु:खहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं।” - Gyanendra Shahi

04/04/2026

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका नाममा ठ'गी गर्ने ५५०+ जनाको सूची सार्वजनिक गरेको छ ।

04/04/2026

Checking of answer of SEE has already started in most of the exam center & this is the first time answer of SEE is being checked on the same day of exam date as per Education Ministry.

04/04/2026

Good work by Nepal Police: काठमाडौंको विभिन्न ठाउँहरूमा गु-ण्डागर्दी गर्ने १८ जनालाई हिजो राति 'Night Operation Run' गरेर नेपाल प्रहरीले पक्राऊ गरेको छ।

Source: Kathmandu Police's Spokesperson

Address

Kathmandu, Kirtpur
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when PBS Nepal Info Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share