Sajilo Music

Sajilo Music Hello Friends, You Are Welcome To 'Sajilo Music' page & Don’t Forget To Follow This Page. Dhungana Channel

02/09/2026

🎶 यो कुन गीतको धुन होला त? 🤔🎵
हजुरहरूले गेस गरेर कमेन्ट गर्नु होला है। 😊
सही जवाफ दिनुहुनेलाई विशेष धन्यवाद! 🙏❤️

02/09/2026

Bhajan - राम राम जप्दछु तिम्रै नाम छैन कोही एक्लै म कहाँ जाम तिमी नै हौ जीवनको सहारा तिम्रै भर अरू त को छ र

02/09/2026

Bhajan - कृष्ण भोला दुई दिनको चोला तिम्रै भजन गाएर यो जीवन बिताउँला।

30/08/2026

Bhajan - देखन मन छ राम मलाई
भेट्न मन छ राम।

25/08/2026

पराई घरमा

21/08/2026

यो कुन गीतको धुन होला त? 🎶 यदि हजुरहरूले पत्ता लगाउन सक्नुभयो भने कृपया कमेन्टमा बताइदिनु होला है। धन्यवाद। 🙏

20/08/2026

यो अहिले बजि रहेको कुन गीतको धुन होला?

20/08/2026

Bhajan - बोलाउँ भने शिवजी बाबालाई
कैलासमा ध्यान गरि बस्नेलाई घाँटीमा बेरछन् गोमन साप निन्दा गर्नेलाई लाग्छ धेरै पाप

20/08/2026

Bhajan - पाइनँ कुनै काम प्रभु, लिन्छु तिम्रै नाम राम नाम जप्दै जप्दै बैकुण्ठमा जाउँ
हरि हरि

19/08/2026

Bhajan - विन्ती सुन्ने तिमी बाहेक को छ र
दर्शन देऊ है, अबोध सम्झेर भन्नु न भाको
कृष्ण प्रभु, किन दर्शन दिन आउनु न भाको ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo Music posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category