Rupesh Acharya

Rupesh Acharya >Life is a learning that does not require a mature age(i.e.

age cannot affect in the learning)
>Thoughts can become reality.
>एक सच्चा आध्यात्मिक साधक
"सांब सदाशिव" "राधा" ❤️

राधा ❤️
15/08/2026

राधा ❤️

हाम्रो राजामा जतिको सहनशीलता दलका कार्यकर्तामा हुँदैन
14/08/2026

हाम्रो राजामा जतिको सहनशीलता दलका कार्यकर्तामा हुँदैन

केहि सय कार्यकर्ता देखेर कोहि पनि झुकिनु हुँदैन । जनताका नजरमा आज पनि ज्ञानेन्द्र शाह सम्मानित र प्रतिष्ठित हुनुहुन्छ ।
इतिहास साक्षी छ राजा ज्ञानेन्द्रले गर्न नसकेको होइन, तत्कालीन तपाई प्रधानमन्त्रीले काम गर्न नसकेर राजालाई सत्ता सुम्पिएको हो ।

'राजा ज्ञानेन्द्रले त सकेनन्,अरुले सक्छ' भन्नुको मतलब शाही आयोगले जे'ल कोच्दा त निस्किए- अब तिमिहरूले कोच्न सक्छौ ? भनेको हो भने यो कुरा भविस्यलाई नै छोडाैं ।

एउटा कुरा चै पक्का हो, ज्ञानेन्द्र शाह सोझो भएर हो, 'यिनिहरुले सक्छन्` भन्न आँट आएको हो । नत्र अहिले उबेलाका उहाँहरु धेरै जसो सेन्टर जेलको रिटायर कैदी भइ सकेको हुनुहुन्थ्यो । पिताको मान राख्दै भगवान रामले राजगद्दी त्यागेर बनबास गए । बुद्धले ज्ञान लिन राजगद्दी त्यागे । ज्ञानेन्द्र शाहले पनि देश र जनताको लागि राजगद्दी त्यागे भन्न अब कुनै आइतबार कुर्नु पर्दैन ।

14/08/2026

शिवरात्रीको मेलामा हराएको बालक जस्तो 🤔
भिडियो स्रोत: सिधा कुरा जनतासँग/वीरेन्द्र जैरु/news24 टेलिभिजन

14/08/2026
राजाले त्यतिबेला यति सहज रूपमा राजगद्दी त्याग्नुहुने थिएन। देशमा जरा गाडेको दलालतन्त्रको अन्त्य गर्दै भ्रष्टाचारमा संलग्...
14/08/2026

राजाले त्यतिबेला यति सहज रूपमा राजगद्दी त्याग्नुहुने थिएन। देशमा जरा गाडेको दलालतन्त्रको अन्त्य गर्दै भ्रष्टाचारमा संलग्नहरूलाई कानुनी कठघरामा उभ्याउने दृढ कदम चाल्नुपर्ने थियो। नारायणहिटीलाई कमजोर बनाएर दिल्लीमुखी राजनीतिक प्रभाव र बाह्य शक्तिका स्वार्थमा चल्ने प्रवृत्तिलाई चुनौती दिन सक्नुपर्थ्यो। त्यस समयमा राजा ज्ञानेन्द्रले दिल्लीमुखी शक्तिका राजनीतिक मतियारहरूलाई प्रभावकारी रूपमा रोक्न नसकेकै हुन्।
तर भविष्यमा राजसंस्था पुनःस्थापित हुने परिस्थिति आयो भने, विगतका कमजोरीबाट पाठ सिक्दै बाँकी काम पूरा गर्ने जिम्मेवारी राजा ज्ञानेन्द्रबाटै अपेक्षा गर्न सकिन्छ। यस विषयमा देउवाले व्यक्त गरेको धारणा भने सही लाग्छ।

लौ हेर्नुहोस् त, दिसाबाट लागू औषध फेला परेको छ।
12/08/2026

लौ हेर्नुहोस् त, दिसाबाट लागू औषध फेला परेको छ।

12/08/2026

स्वर्णिम वाग्लेको बोली र व्यवहार अहिले किन फेरिएको होला ???
भिडियो स्रोत: सिधा कुरा जनतासँग/वीरेन्द्र जैरु/news24 टेलिभिजन

Address

Mumbai

Website

Alerts

Be the first to know and let us send you an email when Rupesh Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share