03/06/2025
नेपाल बाट जापान आउनु पूर्व अनीवार्य क्षयरोग जाच ⚠️
टोक्यो अध्यागमन विभागबाट जानकरी
東京出入国在留管理局からのお知らせ
नेपालको नागरिकहरू मध्ये जापानमा तीन महिना भन्दा लामो समयको भिसा (Certificate of Eligibility)लिएर आउनेहरूले पेस गर्नु पर्ने थपिएको पत्रबारे।🙏
ネパール人が日本に3カ月以上住むためのビザ(在留資格認定証明書)を得ることを望む人は、追加の書類が必要です
जापानमा आउन भिसा (Certificate of Eligibility) लिंदा नेपालीहरूले आफू क्षयरोग नलागेको कुरा जाँचेको प्रमाण पत्र पेश गर्नू पर्ने छ ।
日本に来るためのビザ(在留資格認定証明書)を出すとき、ネパール人は自分が結核にかかっていないことを確認した証明書を手に入れなければなりません。
यो प्रमाण पत्र 【क्षयरोग जाच गरेको】निम्न सुचीमा भएको अस्पितलबाट मात्र लिनु पर्छ ।
この証明書は以下のリストにある病院からだけ、もらわなければなりません。
〈 Kathmandu 〉
①CIWEC Hospital Pvt. Ltd.
②Grande International Hospital
③IOM Migration Health Assessment Center
④Nepal Mediciti Hospital Registered as Ashwins Medical College & Hospital Pvt. Ltd.
⑤Norvic International Hospital & Medical College Ltd
⑥Siddhi Poly Clinic Health Service
⑦Travel And Mountain Medicine Centre
〈 Pokhara 〉
⑧CIWEC Hospital Pvt Ltd, Pokhara
〈 Damak 〉
⑨IOM Migration Health Assessment Center Damak
यो प्रमाण पत्र जून २३ तारिख २०२५ (असार ९ गते २०८२) मा सुरू हुने भिसा(Certificate of Eligibility) को प्रोसेस देखि लागु हुन्छ।
この証明書は、2025年6月23日以降に始まるビザの申請から出さなければなりません。
थप जानकारीको लागि निम्न वेबसाइट हेर्नुहोस्
この情報のために、以下のHPを見てください。
https://jpets.mhlw.go.jp/ne/