Updates of Nijgadh,Bara

  • Home
  • Updates of Nijgadh,Bara

Updates of Nijgadh,Bara Updates of Nijadh,Bara is created to connected the residence of Nijgadh Municipality.
निष्पक्ष समाचार

सरकार र गरिमा चौधरीका अभिभावकबीच तीन बुँदे सहमति!
22/08/2026

सरकार र गरिमा चौधरीका अभिभावकबीच तीन बुँदे सहमति!

जिल्ला प्रहरी कार्यालय बारा को आधिकारिक प्रेस विज्ञप्ती ।
19/08/2026

जिल्ला प्रहरी कार्यालय बारा को आधिकारिक प्रेस विज्ञप्ती ।

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गर्दै बारा प्रहरी । ...
19/08/2026

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गर्दै बारा प्रहरी । प्रहरीले १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई सार्वजनिक गरेको हो।

विषालु सर्पको टोकाईबाट निजगढ - १३ कि बालिकाको ज्यान गएको छ।😢बुधबार राती उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र निजगढ लगिए...
16/07/2026

विषालु सर्पको टोकाईबाट निजगढ - १३ कि बालिकाको ज्यान गएको छ।😢
बुधबार राती उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र निजगढ लगिएता पनि निकै ढिला भएको चिकित्सकले बताए !

बर्षाको मौसममा विषेश गरि तराई/मधेसको क्षेत्रमा सर्पको टोकाईबाट हरेक बर्ष अकालमै कयौंले ज्यान गुमाउने गरेका छन् ।
अहिले निजगढ प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ-०९ मा पनि सर्फ दंशका बिरामीहरुको संख्या बढेको छ।

14/07/2026

मिटरब्याज पीडितको माग सम्बोधन गर्न बारा जिल्लाको निजगढ नगरपालिका आईपुग्नु भएका नेपाल सरकारका माननीय गृहमन्त्री सुधन गुरुङलाई हेर्न निकै उत्सुक देखिएका कलिला विद्यार्थीहरु। 😊
उनीहरुलाई न त कसैले बोलाएको नै छ अनि गृहमन्त्री किन आउनु भयो भन्ने सायद थाहा पनि छैन होला ! तर उनीहरुमा नेपाल सरकारको गृहमन्त्री सुधन गुरुङ हुन् र उनले राम्रो कार्यहरु गर्दैछन् र गर्छन् भन्ने पुर्ण बिश्वास चाहिँ पक्कै नि छ भन्ने उनीहरुकै अभिव्यक्ति र उनीहरुको उत्सुकतापन बाट थाहा पाईन्छ। त्यसैले त उनिहरु गृहमन्त्रीलाई हेर्न मात्रै भए नि निकै आतुर देखिन्थे।
आशा छ यो गृहमन्त्रीसम्म पुग्ने छ अनि आशा छ कि यी आशाहरु, भरोसाहरु निराशामा परिणत नहुन्। Sudan Gurung
जय नेपाल !🇳🇵

14/07/2026

"मेरो आफ्नै परिवार भएनी गलत गर्छ भने कार्वाही हुन्छ।" - गृहमन्त्री सुधन गुरुङ

14/07/2026

मिटरब्याज विरुद्ध(पैदल)मार्चका सहभागी गृहमन्त्रीसँग आफ्नाे गुनासो राख्दै !!

मिटरव्याजविरुद्धको आन्दोलन स्वरुप पैदलयात्र गर्दै जनकपुरबाट काठमाडौं जान लागेका पीडितहरुसंग बाराको निजगढमा वार्ता गर्दै ...
14/07/2026

मिटरव्याजविरुद्धको आन्दोलन स्वरुप पैदलयात्र गर्दै जनकपुरबाट काठमाडौं जान लागेका पीडितहरुसंग बाराको निजगढमा वार्ता गर्दै नेपाल सरकारका माननीय गृहमन्त्री सुधन गुरुङ !
❤️

Breaking sad News: आत्मदाहको प्रयास गरेकागणेश नेपालीको निधन!
10/07/2026

Breaking sad News: आत्मदाहको प्रयास गरेका
गणेश नेपालीको निधन!

Address


Alerts

Be the first to know and let us send you an email when Updates of Nijgadh,Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Updates of Nijgadh,Bara:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share