26/08/2025
हार्दिक अपिल🙏
यही भदौ १३ गते शुक्रबार Teaching Hospital महाराजगन्ज काठमाडौँमा लम्कीचुहा नगरपालिका शिक्षा प्रमुख Gaurikanta Neupane ज्यू को कलेजो प्रत्यारोपण (liver transplant) हुने र 27 pint(~12.8lit.)(o positive) रगत आवश्यक पर्ने भएकाले उक्त रक्त समूहका महानुभावहरूलाई सहयोगका लागि हार्दिक अपिल गर्दै उहाँको शल्यक्रिया सफलताको कामना गर्दछु।
सम्पर्क :
9848442403 ( हिमालय शर्मा)
9869580507( सुरेन्द्र न्यौपाने )