Kathmandu Samachar

Kathmandu Samachar सत्य तथ्य समाचार

काठमाडौं । पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघ नेतृ ज्याेती पनेरूकाे उम्मेदवारी दर्ता भएकाे छ ।लामाे समयदेखि ...
12/03/2023

काठमाडौं । पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघ नेतृ ज्याेती पनेरूकाे उम्मेदवारी दर्ता भएकाे छ ।
लामाे समयदेखि पद्मकन्या क्याम्पसमा सक्रिय पनेरू स्नातकाेत्तरकी विद्यार्थी हुन् ।
पनेरूलाई अनेरास्ववियु क्रान्तिकारी र एकिकृत समाजवादी निकट अनेरास्ववियुकाे समेत समर्थन रहेकाे छ । नेविसंघको गढ मानिने पद्मकन्या क्याम्पसमा इतिहास दाेहाेर्याउने तयारीमा छ ।
पदमकन्या क्यामपस देशकाे हरेक राजनीति परिवर्तन र शैक्षिक मुद्दामा नेतृत्व गर्दै आएकाे क्याम्पस हाे । यसकाे गरिमा बढाउन स्ववियुमा नेविसंघको जित अनिवार्य छ,´ सभापतिमा उमेदवारी दर्तापछि पनेरूले भनिन् । उनले यसपटक पनि नेविसंघले पद्मकन्या क्याम्पसमा जित्ने विश्वास व्यक्त गर्दै नेविसंघ नेतृत्वकाे टिमलाई मतदान गर्न आग्रह गरेकी छन् । चैत ५ मा स्ववियु चुनाव हुँदैछ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kathmandu Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu Samachar:

Share