मेरो नि रगतमा फूटबल छ।

मेरो नि रगतमा फूटबल छ। Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो नि रगतमा फूटबल छ।, Media/News Company, Kathmandu.

19/04/2025

आफ्नो मान्छे हेरेर बस्ने कि
फूटबलमा केहि गर्ने आफ्नो जिबन समर्पित गर्नेलाई लिने ?

समय मै बिचार गरौं है
घरको न घात को होला 🙏

Mr.Chochhe17

18/04/2025

नेपाली फूटबल मा महाभारत सुरु 🐚🐚🐚

मेरो एउटै इच्छा छ खेलाडी ले मागेर खान नपरोस् यो देशमा 🙏CHOCHHE 17
10/04/2025

मेरो एउटै इच्छा छ
खेलाडी ले मागेर खान नपरोस् यो देशमा 🙏

CHOCHHE 17

07/04/2025
आफ्नो जिबन नै नेपाली फूटबल मा समर्पित गर्दै विभिन्न क्लबहरु बात खेल खेलिरहेका  सन्ताेष न्याैपाने ज्यु को जन्मदिन परेको ह...
06/04/2025

आफ्नो जिबन नै नेपाली फूटबल मा समर्पित गर्दै विभिन्न क्लबहरु बात खेल खेलिरहेका सन्ताेष न्याैपाने ज्यु को जन्मदिन परेको हुदा जन्म दिनको हार्दिक शुभकामना 🙏🙏
नेपाली फुटबल विकासको लागि तपाईं को साथ नेपाली फुटबलको भविष्य परिवर्तन गर्ने आशा गर्दछौ ।

मेरो नि रगतमा फूटबल छ ।
Join Champion To Be Champion 🏆🏆

जापान फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो टोली बन्यो।
22/03/2025

जापान फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो टोली बन्यो।

19/02/2025

फूटबल राजनीतिक पार्टी को बिज्ञापन गर्ने थलो भएको छ।

All Nepal Football Association-ANFA

19/02/2025

पाचौं कटारी मेयर गोल्डकप - २०८१

मिति २०८१-११- १२ गतेका दिन यस Champion Boys Football Club को पहिलो खेल Samtse F.C.Bhutan बिरुद्ध Champion FC बीच हुने भएको ले सम्पुर्ण यस क्लबका सदस्यहरु , सहयोगी हातहरु , समर्थकहरु र खेलप्रेमिहरु लाई जानकारी गराउछौ।

हजुरहरु आफ्नो उपस्थिति जानाइ खेलाडीहरु को हौसला प्रधान गर्नुहुन हार्दिक अनुरोध तथा निमन्त्रणा दिन्छौं ।

समय :- २ बजे
स्थान :- Katari Tiger Ground
सम्पर्क नम्बर :- 9841103062,9861304744,9801000040

च्याम्पियन ब्वाइज परिवार

अध्यक्ष
निरोज श्रेष्ठ

अब के हनुमान को जस्तो छाती चिढिएर देखाउ मेरो नि रगतमा फूटबल छ। ? भनेर मेरो नि रगतमा फूटबल छ ।
12/02/2025

अब के हनुमान को जस्तो छाती चिढिएर देखाउ मेरो नि रगतमा फूटबल छ। ? भनेर

मेरो नि रगतमा फूटबल छ ।

10/02/2025

नंया मान्छे को मुख देख्नेबित्तिकै डराउछ।😂🤣😂

With लुम्बिनी फुटबल एकेडेमी – I just got recognized as one of their top fans! 🎉🎉🎉
26/01/2025

With लुम्बिनी फुटबल एकेडेमी – I just got recognized as one of their top fans! 🎉🎉🎉

24/01/2025

हेर भाइ यस्तै हो ।

ANFA मा सबै राजनीतिक दलका कार्यकर्ताहरु छन् । त्यसैले कहिले सभापति कप त कहिले केपी बा कप भैरहने छ ना कि ए डिभिजन .... सत्य हो तितो लागे चिनी खानु

Address

Kathmandu

Telephone

+9779818339675

Website

Alerts

Be the first to know and let us send you an email when मेरो नि रगतमा फूटबल छ। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेरो नि रगतमा फूटबल छ।:

Share