LokSewa IQ/GK तयारी कक्षा

LokSewa IQ/GK तयारी कक्षा Popular News, Posts, Photos and mention's are here we post...

NEPAL Wins !✅ Nepal Vs UAE | ICC Men’s T20 World Cup Asia & EAP Qualifier 2025Player Of The MATCH ➡️ DS-_Airee ,        ...
12/10/2025

NEPAL Wins !
✅ Nepal Vs UAE | ICC Men’s T20 World Cup Asia & EAP Qualifier 2025
Player Of The MATCH ➡️ DS-_Airee
, 🐅 Tiger 🐯

✅ NEB has published the exam schedule of Grade 12's re-exam, on Ashoj 7 & 8, 2082.
17/09/2025

✅ NEB has published the exam schedule of Grade 12's re-exam, on Ashoj 7 & 8, 2082.

15/09/2025

✅ अर्थमन्त्री - रामेश्वर खनाल ज्यू
तपाईं तलब लिनुस्, गाडी सुविधा पनि लिनुस्,जनताको काम गर्नलाई क्वाटरमै बसेर गर्नुस्, यसमा केही फरक पर्दैन तर घुस आफू पनि नखानुस् अरुलाई पनि खान नदिनुस् ।

✅😁  एक दिन एकजना शिक्षक पैसा निकाल्नको लागि ATM जाँदा ATM  मेसिन खराब भएको रहेछ । तर शिक्षकले चेकबुक पनि साथमै बोकेको हु...
01/08/2025

✅😁 एक दिन एकजना शिक्षक पैसा निकाल्नको लागि ATM जाँदा ATM मेसिन खराब भएको रहेछ । तर शिक्षकले चेकबुक पनि साथमै बोकेको हुनाले चेकबाट पैसा निकाल्न बैंक भित्र छिरेछन् ।

उनले १००० को चेक भरेर क्यासियरलाई दिएछन् । क्यासियरले भनेछन्, "सर ५००० भन्दा कम निकाल्नुभयो भने चार्ज लाग्छ ।"

शिक्षकले दोस्रो चेक ६००० को भरेर दिए । क्यासियरले ६००० शिक्षकलाई दिए । अब शिक्षकले एक हजार पकेटमा राखेछन् र ५००० डिपोजिट पेपरमा भरेर क्यासियरलाई पुन थमाइदिएछन् ।

क्यासियरले आँखा तानेर हेरिरहे । अनि शिक्षकले भनेछन्, "यो जुन नियम बनाउने मान्छे छ नि उसलाई ट्युसन मैले नै पढाएको थिएँ । उसलाई भन्दिनु गुरुजी आउनुभएको थियो !"😂😂🙏🏼

26/07/2025
✅पत्रकार द्वय:  #ऋषि_धमला ले आफ्नो स्कुले जीवनकालमा लेखेको कविता गायिका  #अञ्जु_पन्त लाई सुनाएपछि सामाजिक संजालमा चर्चाम...
26/07/2025

✅पत्रकार द्वय: #ऋषि_धमला ले आफ्नो स्कुले जीवनकालमा लेखेको कविता गायिका #अञ्जु_पन्त लाई सुनाएपछि सामाजिक संजालमा चर्चामा छ। उनले सुनाएको कविता यस्तो थियो-
✍🏼 संघर्ष संघर्ष
जीवन जीवन जीवन
सफलता सफलता सफलता
समस्या समस्या समस्या
पी-डा पी-डा पी-डा
दु:ख दु:ख दु:ख !

NG आएका र अनुपस्थित भएका सबै विषयमा पुरक परीक्षा दिन पाइन्छ ।। 🙏
30/06/2025

NG आएका र अनुपस्थित भएका सबै विषयमा पुरक परीक्षा दिन पाइन्छ ।। 🙏

23/06/2025

✅सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयकबाट कुलिङ पिरियडमात्र नभई कमा र फुलस्टप समेत परिवर्तन नहुने बताएका छन् ।😁

निजामती कर्मचारी विशेष सेवा । सरकारी अस्पतालवाट शिक्षक लाई सहुलियतपुर्ण सेवा दिने कहिले वाट होला, सरकार ?
16/05/2025

निजामती कर्मचारी विशेष सेवा ।
सरकारी अस्पतालवाट शिक्षक लाई सहुलियतपुर्ण सेवा दिने कहिले वाट होला, सरकार ?

30/04/2025

सरकार र सत्तारूढ दलले शिक्षकहरूलाई असार १५ गते भित्र
विद्यालय शिक्षा विधेयक पारित गर्ने
प्रतिबद्धता जनाएका छन्।

21/04/2025

✅ BREAKING! शिक्षामन्त्री: विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छिन् ।

२०८२ सालको शाखा अधिकृत परीक्षामा सोधिएका प्रश्नहरूको उत्तर :       सङ्कलन: खडक रावत
13/04/2025

२०८२ सालको शाखा अधिकृत परीक्षामा सोधिएका प्रश्नहरूको उत्तर :

सङ्कलन: खडक रावत

Address

Necha Salyan
Kathmandu
56007

Alerts

Be the first to know and let us send you an email when LokSewa IQ/GK तयारी कक्षा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LokSewa IQ/GK तयारी कक्षा:

Share