E-Sewaro News

E-Sewaro News ई:सेवारो खबर
निष्पक्ष समाचार-सधै जनताको पक्षमा:

https://esewaro.com/2026/08/5155/
20/08/2026

https://esewaro.com/2026/08/5155/

सारांश पालामलाई केवल धाननाचमा गाइने प्रेमगीत वा सवाल–जवाफको लोकगीतका रूपमा बुझ्नु यसको वास्तविक साहित्यिक, सां...

25/06/2026

इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन अर्थात् टुहुरा विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आगामी आर्थिक वर्षदेखि गाउँपालिकाभित्र रहेका २१ जना टुहुरा विद्यार्थीलाई मासिक दुई हजार रुपैयाँ भत्ता प्रदान गरिनेछ। यससँगै उनीहरूको शिक्षा, स्वास्थ्य बिमा तथा दीर्घकालीन बचतको व्यवस्थासमेत गरिएको छ।

गाउँपालिकाले प्रत्येक विद्यार्थीको नाममा ३० हजार रुपैयाँ बचत जम्मा गरेको छ भने डिम्याट खाता खोली आईपीओमा लगानीको व्यवस्था पनि मिलाएको छ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार यो कार्यक्रमले अभिभावकविहीन विद्यार्थीहरूको शैक्षिक, सामाजिक र आर्थिक भविष्य सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

स्थानीय तहबाट सुरु गरिएको यो पहललाई बालअधिकार र सामाजिक सुरक्षाको क्षेत्रमा उदाहरणीय कार्यक्रमका रूपमा हेरिएको छ।

एन्फा फिफाद्वारा निलम्बित: अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने
25/06/2026

एन्फा फिफाद्वारा निलम्बित: अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल .....

रोङ गाउँपालिकाद्वारा टुहुरा विद्यार्थीका लागि ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रम सञ्चालन
24/06/2026

रोङ गाउँपालिकाद्वारा टुहुरा विद्यार्थीका लागि ‘उज्यालो भविष्य भत्ता’ कार्यक्रम सञ्चालन

इलाम, असार २४ – इलामको रोङ गाउँपालिका ले अभिभावकविहीन (टुहुरा) विद्यार्थीहरूको शैक्षिक तथा आर्थिक भविष्य सुनिश्च...

अमेरिकामा ११औँ किरात राष्ट्रिय सम्मेलन २०२६ आयोजना हुने
24/06/2026

अमेरिकामा ११औँ किरात राष्ट्रिय सम्मेलन २०२६ आयोजना हुने

ओमाहा नेब्रास्का, अमेरिका। अमेरिकाको नेब्रास्का राज्यस्थित ओमाहा शहरमा आगामी जुन २५ देखि २८, २०२६ सम्म ११औँ किरा...

अनु लामा फ्रेन्ड्स क्लबको ग्रासरुट्स कार्यक्रमको प्रशिक्षकमा नियुक्त
21/06/2026

अनु लामा फ्रेन्ड्स क्लबको ग्रासरुट्स कार्यक्रमको प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली फुटबलको प्रतिष्ठित क्लब फ्रेन्ड्स क्लबले आफ्नो ग्रासरुट्स कार्यक्रमलाई थप सशक्त बनाउने क्रम....

‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ सम्पन्न
04/06/2026

‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ सम्पन्न

काठमाडौं, जेठ २१ ।आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा सम्पन्न ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव...

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when E-Sewaro News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E-Sewaro News:

Shortcuts

Share