Sachitra Kitab

Sachitra Kitab Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sachitra Kitab, Publisher, Thapagaun, Kathmandu.

Happy Haritalika Teej !
26/08/2025

Happy Haritalika Teej !

कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना।
23/08/2025

कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना।

23/08/2025
15/08/2025

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना ।

🐍 नाग पञ्चमीको शुभकामना! 📚सचित्र किताब सँगै नेपाली संस्कृति र परम्परालाई बालबालिकासम्म पुर्‍याउने हाम्रो सानो प्रयास।शिक...
29/07/2025

🐍 नाग पञ्चमीको शुभकामना! 📚
सचित्र किताब सँगै नेपाली संस्कृति र परम्परालाई बालबालिकासम्म पुर्‍याउने हाम्रो सानो प्रयास।
शिक्षा, कथा र संस्कार एउटै पुस्तकमा — रमाइलो शैलीमा सिक्ने अवसर।

शुभ नाग पञ्चमी २०८२ — तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको कामना!

हाम्रा कुरा सुनौँ। 😁✍🏻
29/06/2025

हाम्रा कुरा सुनौँ। 😁✍🏻

Day 2: किशोर साहित्य लेखन कार्यशाला
26/06/2025

Day 2: किशोर साहित्य लेखन कार्यशाला

Happening Now…..
25/06/2025

Happening Now…..

📚 आमाको चन्द्रमा 🌙किशोरकिशोरी (Teenager) हरुले पढ्नै पर्ने समय सापेक्ष र यथार्थ परिवेश चित्रण गरिएको किशोर उपन्यासः आमाक...
10/06/2025

📚 आमाको चन्द्रमा 🌙

किशोरकिशोरी (Teenager) हरुले पढ्नै पर्ने समय सापेक्ष र यथार्थ परिवेश चित्रण गरिएको किशोर उपन्यासः आमाको चन्द्रमा
#आमाकोचन्द्रमा #सचित्रकिताब

🧠 बालबालिकाको मस्तिष्क विकासको चमत्कारिक यात्रा!👶 जन्मँदै २५% मस्तिष्क विकास भइसकेको हुन्छ।⏱️ यो विकास यति तीव्र हुन्छ क...
20/05/2025

🧠 बालबालिकाको मस्तिष्क विकासको चमत्कारिक यात्रा!

👶 जन्मँदै २५% मस्तिष्क विकास भइसकेको हुन्छ।
⏱️ यो विकास यति तीव्र हुन्छ कि:
📅 २ वर्ष (सुनौला १००० दिन) भित्र ८०%
📅 ५ वर्ष भित्र ९०% मस्तिष्क विकास भइसक्छ!

📚 अब सोचौं त —
यदि यस उमेरमा हामीले उनीहरूलाई:
📖 राम्रा कथा सुनायौं,
🖼️ चित्र देखायौं,
🗣️ चित्रअनुसार आफ्नै तरिकाले कथा भन्न लगायौं भने?

👉 उनीहरूमा:
✨ सोचाइमा परिपक्वता
🗨️ भाषागत विकास
🧠 बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि
📈 र सम्पूर्ण व्यक्तित्व विकास हुन सक्छ!

🤰 अझ महत्वपूर्ण कुरा त के भने —
गर्भमै शिशुको विकास हुँदा
कथा सुनाउनुको प्रभाव अझ गहिरो हुन्छ!

🌟 आउनुहोस्!
हामी सँगै मिलेर:
📖 बालबालिकामा पठनसंस्कृति विकास गरौं
📚 राम्रा कथाका किताब पढ्ने–पढाउने अवसर सिर्जना गरौं!

🔖 —— सचित्र किताब ——

#बालविकास #पठनसंस्कृति #सुनौला१०००दिन #कथाकोशक्ति

09/09/2022

साना नानी बाबू लाई असल र प्रेरणादायि किताब पढ्न दिने गरौं ।

Address

Thapagaun
Kathmandu
44700

Telephone

+9779851200510

Website

Alerts

Be the first to know and let us send you an email when Sachitra Kitab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sachitra Kitab:

Share

Category