Info Spark Nepal

Info Spark Nepal Follow Us To Get More Information..

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढीबाट प्रभावित "पहिचान नखुलेका तथा बेवारिसे शव" सम्बन्धी विवरणहरूका लागि QR Scan वा https...
27/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढीबाट प्रभावित "पहिचान नखुलेका तथा बेवारिसे शव" सम्बन्धी विवरणहरूका लागि QR Scan वा https://udb.nepalpolice.gov.np/dead-bodies हेर्न सक्नुहुन्छ ।



Source - Nepal Police

HIGH ALERT: चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालको छोचेन खोला र पुरेपू नदीको दोभान नजिकै ठूलो प्राकृतिक ताल बनेको छ। ब...
27/08/2026

HIGH ALERT: चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालको छोचेन खोला र पुरेपू नदीको दोभान नजिकै ठूलो प्राकृतिक ताल बनेको छ। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र अहिले तालबाट पानी बाहिरिन थालेको जनाइएको छ।

Notice
27/08/2026

Notice



27/08/2026

🇳🇵 विपत्ति हाम्रो होइन भनेर टाढा नबसौँ।
आज बाढीपीडितलाई हाम्रो सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। 🤝❤️
सक्ने सहयोग गरौँ, एकजुट बनौँ र नेपाललाई फेरि उठाऔँ। 🇳🇵

एकता नै हाम्रो शक्ति हो। 🙏

#नेपाल #एकतामा_शक्ति #सहयोग_गरौँ

जति सकिन्छ, सकेको सहयोग गरिदिनु होला ||कृपया अधिकारीक QR Code मा मात्र रकम transfer गर्नुहोला..
27/08/2026

जति सकिन्छ, सकेको सहयोग गरिदिनु होला ||
कृपया अधिकारीक QR Code मा मात्र रकम transfer गर्नुहोला..

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।


PMO Nepal

27/08/2026

🤣🐍 कामचोर बाबुको पोल खुल्यो! दिनभरि फोन र इन्स्टाग्राम चलाउनेलाई सर्पले पनि छोडेन! 😂📱
हाहाहा! भिडियो हेरेर साथीलाई पनि ट्याग गर्नुहोस्! 😆🔥

Job Opportunities
27/08/2026

Job Opportunities

परीक्षा स्थगित सम्बन्धि काठमाडौं विश्वविद्यालय सूचना ।
26/08/2026

परीक्षा स्थगित सम्बन्धि काठमाडौं विश्वविद्यालय सूचना ।

26/08/2026

🙏 सानो सहयोग, ठूलो आशा ❤️

विपद् र कठिन परिस्थितिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि प्रधानमन्त्री सहायता कोष (PMO Relief Fund) मा आफ्नो क्षमताअनुसार सहयोग गरौँ।

तपाईंको सानो योगदानले कसैको जीवनमा ठूलो राहत र आशा ल्याउन सक्छ। 🇳🇵❤️

आउनुहोस्, मानवताको हातेमालो गरौँ।
🙏 सकेको सहयोग गरौँ, अरूलाई पनि सहयोगका लागि प्रेरित गरौँ।

#प्रधानमन्त्रीसहायताकोष

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः
26/08/2026

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Info Spark Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share