Mahakali Times

Mahakali Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahakali Times, Media/News Company, Chakrapath, Kathmandu.
(4)

महाकाली टाइम्स: तपाईंहरूको आवाज, हाम्रो जिम्मेवारी। सत्य र न्यायको खोजीमा तपाईंको आवाज हाम्रो प्रेरणा। तपाईंको अनुभूति, हाम्रो शब्दमा। कुनै समस्या वा गलत गतिविधि रिपोर्ट गर्न, +9779811117777 मा सम्पर्क गर्नुहोस्। २४ सै घण्टा, हामी तपाईंहरूसँगै छौं

बैतडी  पत्रकार  महासंघ  का अध्यक्ष  श्री नरी बडु  दाइका पीताको नीधनले हामी सम्पुर्ण  media  कर्मी लगायत उहालाइ चीन्नु हु...
01/08/2026

बैतडी पत्रकार महासंघ का अध्यक्ष श्री नरी बडु दाइका पीताको नीधनले हामी सम्पुर्ण media कर्मी लगायत उहालाइ चीन्नु हुने सम्पुर्ण माहानुभव हरुलाइ नीसब्द बनएको छ उहाको आत्माले सान्ती पाओस स्वोर्गमा बास पावोस हार्दिक श्रद्धाञ्जली बुवा

प्रधानमन्त्री बालेन शाहले राष्ट्रलाई गरेको सम्बोधनको भिडियो उहाँको आधिकारिक फेसबुक पेजमा अपलोड गरिसक्नुभएको छ।😮
31/07/2026

प्रधानमन्त्री बालेन शाहले राष्ट्रलाई गरेको सम्बोधनको भिडियो उहाँको आधिकारिक फेसबुक पेजमा अपलोड गरिसक्नुभएको छ।😮

महाकाली टाइम्सको तर्फबाट हार्दिक बधाई! 🇪🇸🏆२०२६ फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै ...
19/07/2026

महाकाली टाइम्सको तर्फबाट हार्दिक बधाई! 🇪🇸🏆

२०२६ फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै विश्व च्याम्पियन बनेकोमा स्पेन राष्ट्रिय फुटबल टोलीलाई महाकाली टाइम्स परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना!

तपाईंहरूको अनुशासन, उत्कृष्ट टिमवर्क र अथक मेहनतले विश्व फुटबलमा नयाँ इतिहास रचेको छ। यो ऐतिहासिक सफलताले विश्वभरका करोडौं फुटबल समर्थकलाई प्रेरणा दिएको छ।

¡Felicidades España! 🇪🇸🏆
Viva España! विश्व च्याम्पियनलाई हार्दिक बधाई!

दुखद खबरदेवघाटबाट हराएकी सन्तोषी श्रेष्ठ मृ’त अवस्थामा फेला! 😢💔विगत केही दिनदेखि देवघाट क्षेत्रबाट सम्पर्कविहीन रहेकी बन...
17/07/2026

दुखद खबर
देवघाटबाट हराएकी सन्तोषी श्रेष्ठ मृ’त अवस्थामा फेला! 😢💔
विगत केही दिनदेखि देवघाट क्षेत्रबाट सम्पर्कविहीन रहेकी बन्दीपुर गाउँपालिका-४ निवासी सन्तोषी श्रेष्ठ मृ’त अवस्थामा त्रिवेणीधाममा फेला परेकी छन्।

परिवारका अनुसार श’वमा रहेको कपडा, हातमा लगाएको औँठी (रिङ) तथा कानको रिङका आधारमा उनको पहिचान गरिएको हो। पहिचान पुष्टि भएपछि परिवारले आज उनको अ’न्त्येष्टि सम्पन्न गरेको जनाएको छ।🕊️💔😥

15/07/2026

बैतडीमा छोटो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर कायम गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीका प्रतिनिधिसहितको बैठकले नयाँ भाडादर कायम गरेको हो। नयाँ भारदरको सूची यातायातका साधनमा टाँस गर्न र भाँडादर लागू गर्न गर्न प्रशासनले आग्रह गरेको छ। विभिन्न ४० रुटको भाडादर तय गरिएको छ भने भाडादर तय नभएका जिल्लाका कच्ची सडकहरूमा प्रति किलोमिटर १० पैसाका दरले भाडा लिन पाउने भनिएको छ नयाँ भाडादरको प्रभावकारी कार्यान्वयनका विषयमा तपाईँहरूको भनाक के रहेको छ सबैले comment मा मेन्सन गरीदीनु होला

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह ज्युको उपस्थिति  सान्सद मा 20 मीनेटको उपस्थिति  ले सांसद  एन महर ले...
14/07/2026

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह ज्युको उपस्थिति सान्सद मा 20 मीनेटको उपस्थिति ले सांसद एन महर ले रुलीङ को माग

14/07/2026

पोखरा मुगलीङ सडक खण्डमा हीजोको बर्साका कारण सम्पुर्ण आवत जाबत बन्द गाडी हरु अस्त बेस्त छ्न

13/07/2026

यतिबेला हामी सिंहदरबारको मूल गेटमा छौँ र दुईटा महिला दिदीबहिनीहरु यहाँ देख्न सक्नुहुन्छ पानी परेको अवस्थामा पनि उहाँहरु धर्नामा बसिराख्नुभएको छ। र उहाहरुको कुन माग लीयर बस्नुभाको छ तपाईं हरुलाइ हामी पक्कै आर्को video मा देखाउने छौ video हेर्दै गर्नुहोला

कालिकोट जिल्ला शान्नी  त्रिवेणी गाउँपालिका ६ परिबन माथिल्लो काभ्रे खोला माथिबाट आएको पहिरोमा परि सोही वडा निवासी लाल साउ...
13/07/2026

कालिकोट जिल्ला शान्नी त्रिवेणी गाउँपालिका ६ परिबन माथिल्लो काभ्रे खोला माथिबाट आएको पहिरोमा परि सोही वडा निवासी लाल साउद र मन्दिर साउदकोन असायमिक निधन भएको भएको दुखद खबरले अत्यन्तै मर्माहत बनाएको छ।

13/07/2026

गरीब हरुका लागि मात्र हो रैछ नगर प्रहरी यस्तो सम्म गर्ने नगर प्रहरी ठुलो ठुलो अनीयमीतता मा कीन मौन

Address

Chakrapath
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mahakali Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share