Nava News Media

Nava News Media www.navanews.com News Agency

जित्ला त: Lumbini Lions has given a target of 144 runs to Sudur Paschim Royals. 😮Pic. NPL FB
27/11/2025

जित्ला त: Lumbini Lions has given a target of 144 runs to Sudur Paschim Royals. 😮

Pic. NPL FB

फागुन २१ को निर्वाचनअघि बढ्दो सुरक्षा गुनासोबीच सरकार नेपाली सेनालाई  चाँडै फिल्डमा उतार्न तैयार छ। यसपटक सेना चुनावभन्द...
27/11/2025

फागुन २१ को निर्वाचनअघि बढ्दो सुरक्षा गुनासोबीच सरकार नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न तैयार छ। यसपटक सेना चुनावभन्दा करिब तीन महिना पहिले नै खटिनेछ। सुरक्षा परिषद्ले सिफारिस मन्त्रिपरिषद्मा पठाइसकिएको छ, निर्णय बन्दाबन्दै राष्ट्रपति मार्फत सेना परिचालन घोषणा हुनेछ। उच्च स्रोतका अनुसार सेना ब्यारेकबाट निस्किने अन्तिम तैयारीछ । जसले यो पटक चुनाव कडाइपूर्ण हुने संकेत गर्छ।

हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा -  गौरीगञ्ज जोड्ने ७२३ मिटरको कन्काई पुल निर्माणको ठेक्का तो'डिएको छ। यो...
27/11/2025

हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा - गौरीगञ्ज जोड्ने ७२३ मिटरको कन्काई पुल निर्माणको ठेक्का तो'डिएको छ। योजना कार्यालय इटहरीले पप्पु-महादेव-खिम्ती जेभी सँगको सम्झौता बिहीबारदेखि रद्द भएको सूचना जारी गरेको छ।

जुम्लाबाट देखिएकाे सुन्दर दृश्य
27/11/2025

जुम्लाबाट देखिएकाे सुन्दर दृश्य

घन्टीको शक्ति झन् बढ्यो ! 🔔 तपाईंको  विचारमा ठिक कि बेठीक ?बिना शर्त विवेकशील साझा पार्टीले पनि रास्वपासंग एकीकरण गर्ने ...
27/11/2025

घन्टीको शक्ति झन् बढ्यो ! 🔔 तपाईंको विचारमा ठिक कि बेठीक ?
बिना शर्त विवेकशील साझा पार्टीले पनि रास्वपासंग एकीकरण गर्ने भएको छ । आईतबार घोषणा सभा रहेको छ ।

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुनेछ । पहिलो खेलमा एकमात्र अपराजित सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सको सामना गर्दा द...
27/11/2025

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुनेछ । पहिलो खेलमा एकमात्र अपराजित सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सको सामना गर्दा दोस्रो खेलमा पहिलो अंकको खोजीमा रहेका जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । कसले जित्ला खेल ?

पाकिस्तानका पुर्व प्रधानमन्त्री तथा क्रिकेटर इमरान खानको जेल भित्रै ह'त्या भएको खबर फैलिएको छ ।  इमरानको पार्टीले उनको अ...
26/11/2025

पाकिस्तानका पुर्व प्रधानमन्त्री तथा क्रिकेटर इमरान खानको जेल भित्रै ह'त्या भएको खबर फैलिएको छ । इमरानको पार्टीले उनको अवस्था सार्वजनिक गर्न माग गरेको छ ।

चितवन राइनोज राम्रो नेट रनरेटका साथ अङ्क तालिकामा दुई स्थान माथि उक्लिएको छ ।
26/11/2025

चितवन राइनोज राम्रो नेट रनरेटका साथ अङ्क तालिकामा दुई स्थान माथि उक्लिएको छ ।

विवेकशील साझा पार्टीले गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय: Bibekshil Sajha Party has decided to uni...
26/11/2025

विवेकशील साझा पार्टीले गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय: Bibekshil Sajha Party has decided to unite with RSP!

26/11/2025

प्रधानमन्त्री कार्कीको सचिवालयमा कार्यरत धेरैको जागिर चट्

मार्चन्ट डे लांगले दुवै ओपनरलाई पेभेलियन फर्काउँदै विराटनगर किंग्सलाई सानदार सुरुवात दिलाएका छन् । कस्तो लाग्दैछ दक्षिण ...
26/11/2025

मार्चन्ट डे लांगले दुवै ओपनरलाई पेभेलियन फर्काउँदै विराटनगर किंग्सलाई सानदार सुरुवात दिलाएका छन् । कस्तो लाग्दैछ दक्षिण अफ्रिकी बलरको बलिङ?

26/11/2025

नख्खु कारागारबाटै कडा चेतावनी– ‘अब धेरै कुरा म लुकाएर बस्दिन’

Address

Kathmandu
Kathmandu
1010

Opening Hours

Monday 06:00 - 23:45
Tuesday 06:00 - 23:45
Wednesday 06:00 - 23:45
Thursday 06:00 - 23:45
Friday 06:00 - 23:45
Saturday 09:00 - 17:00
Sunday 06:00 - 23:45

Telephone

+9779826929497

Alerts

Be the first to know and let us send you an email when Nava News Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nava News Media:

Share