Nava News Media

Nava News Media www.navanews.com News Agency

पत्रकार राजिब खत्री आजदेखि न्युज २४ टेलिभिजनबाट बिदा लिनु भयो र पौष २ गते रास्वपामा प्रवेश गर्दै हुनुहुन्छ ।
14/12/2025

पत्रकार राजिब खत्री आजदेखि न्युज २४ टेलिभिजनबाट बिदा लिनु भयो र पौष २ गते रास्वपामा प्रवेश गर्दै हुनुहुन्छ ।

नेपाली क्रिकेटका स्टार लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (BPL) को टोली राजशाही वारियर्समा अनुबन्धित भएका...
14/12/2025

नेपाली क्रिकेटका स्टार लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (BPL) को टोली राजशाही वारियर्समा अनुबन्धित भएका छन्। डिसेम्बर २६ बाट यो लिग सुरु हुने छ ।

14/12/2025

बोंडी बीचमा सशस्त्र आक्रमण: अन्धाधुन्ध गोली प्रहारपछि १० को ज्यान गयो ।

WWE Legend John Cena played his last WWE match today as he retires. Thanks for all the memories John. 😞!
14/12/2025

WWE Legend John Cena played his last WWE match today as he retires. Thanks for all the memories John. 😞!

13/12/2025

पनि सकियो ।

लुम्बिनी लायन्सले ** ** को उपाधि जितेको छ 🏆🎉
13/12/2025

लुम्बिनी लायन्सले ** ** को उपाधि जितेको छ 🏆🎉

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत ‘अचेत’
13/12/2025

चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत ‘अचेत’

85 For lumbin lions
13/12/2025

85 For lumbin lions

Hattrick for rohit poudel
13/12/2025

Hattrick for rohit poudel

सुदुरपस्चिमका Opener बिनोद भण्डारी 0 रन बनाएर आउट भएका छन् । उनले लुम्बिनीसंगको अघिल्लो खेलमा 68 रन बनाएका थिए ।
13/12/2025

सुदुरपस्चिमका Opener बिनोद भण्डारी 0 रन बनाएर आउट भएका छन् । उनले लुम्बिनीसंगको अघिल्लो खेलमा 68 रन बनाएका थिए ।

सुन्दर दृश्य : जारी एनपीएल फाइनलमा नेपाली समर्थकहरूको तर्फबाट एन्ड्र्यु लेनार्ड ‘टाक्लु दाइ’ले कमेन्टेटर जेस क्रोलाई गुल...
13/12/2025

सुन्दर दृश्य : जारी एनपीएल फाइनलमा नेपाली समर्थकहरूको तर्फबाट एन्ड्र्यु लेनार्ड ‘टाक्लु दाइ’ले कमेन्टेटर जेस क्रोलाई गुलाब प्रदान गरेका छन ।

Address

Kathmandu
Kathmandu
1010

Opening Hours

Monday 06:00 - 23:45
Tuesday 06:00 - 23:45
Wednesday 06:00 - 23:45
Thursday 06:00 - 23:45
Friday 06:00 - 23:45
Saturday 09:00 - 17:00
Sunday 06:00 - 23:45

Telephone

+9779826929497

Alerts

Be the first to know and let us send you an email when Nava News Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nava News Media:

Share