Nilo Parda

Nilo Parda निलो पर्दा मिडियामा स्वागत छ।
(2)

11/08/2026

Help post: महिला हराएको सुचना🙏
इलामको चुलाचुली गाउँपालिका–१ स्थायी घर भएकी सुन्दरहरैचा माईत रहेको २४ वर्षीया हिमा न्यौपाने हिजो दिउँसो देखि बेपत्ता भएकी छन्।
३२ वर्षीय कुमार न्यौपानेकी पत्नी तथा एक छोरीकी आमा हिमा हिजो दिउँसो करिब १ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी हुन्।
परिवारका अनुसार उनको खोजीका लागि आफन्त तथा प्रहरीलाई खबर गरिएको छ। उनलाई देख्नु वा भेट्नुहुने महानुभावले मोबाइल नम्बर ९७४७९८०६३४, ९७०९१७५७७०
वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
सक्दो सेयर गरेर खोजी कार्यमा सहयोग गरिदिनु होला ।please help

संघ'र्षदेखि सफ'लतासम्मको या'त्रा तय गरेकी गायिका सिम्रन परियारले आज आफ्ना बुबा–आमा र प'रिवारसँग खु'सी सा'ट्दै जन्मदिन मन...
24/07/2026

संघ'र्षदेखि सफ'लतासम्मको या'त्रा तय गरेकी गायिका सिम्रन परियारले आज आफ्ना बुबा–आमा र प'रिवारसँग खु'सी सा'ट्दै जन्मदिन मनाएकी छन्। ❤️🎂

आज नेपाली सांगीतिक क्षेत्रमा ला'खौं दर्शक–श्रो'ताको मन जित्न सफल सिम्रन परियारको यो स'फलता एकाएक आएको होइन। संघ'र्षका अनेकौं उ'कालो–ओरालो पार गर्दै, निरन्तर मेहनत र लगनका साथ अघि बढेपछि उनले आजको स्थान हासिल गरेकी हुन्।
उनको स'फलताको यात्रामा परिवारको साथ, आ'शीर्वाद र स'माजसेवी भोजराज थापाको प्रे'रणा तथा स'हयोगलाई पनि विशेष रूपमा स्म'रण गरिन्छ। क'ठिन समयमा साथ दिने हातहरू नै स'फलताको ब'लियो आधार बन्ने कुरा सिम्रनको या'त्राले प्र'माणित गरेको छ।🙏

सांसद डा. तोशिमा कार्कीले डा. गोविन्द केसीलाई..see more
24/07/2026

सांसद डा. तोशिमा कार्कीले डा. गोविन्द केसीलाई..see more

23/07/2026

आज बिहान उठने बितिकै दक्षिणकाली माताको दर्शन गर्नुहोस् जय दक्षिणकाली माता

दीपा श्री निरौला १८ दिनको हस्पीटल बसाइँ बाट आज डिस्चार्ज भएका छन् get well soon
23/07/2026

दीपा श्री निरौला १८ दिनको हस्पीटल बसाइँ बाट आज डिस्चार्ज भएका छन् get well soon

वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।उनलाई पक्राउ गरिएको ...
23/07/2026

वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।

हरि ढकालको आवाजमा एक्कासि  समस्या ...see more
23/07/2026

हरि ढकालको आवाजमा एक्कासि समस्या ...see more

आज बिहीबार घरमै बसेर बुढानिलकण्ठ विष्णु भगवानको दर्शन गरेर यो फोटो सक्दो सेयर गर्नुहोस्।
23/07/2026

आज बिहीबार घरमै बसेर बुढानिलकण्ठ विष्णु भगवानको दर्शन गरेर यो फोटो सक्दो सेयर गर्नुहोस्।

हिलोले बाटो छेक्यो, वर्षाले पाइला रोक्न खोज्यो… तर ती साना नानीहरूको सपना रोक्न सकेन। ❤️🌧️काँधमा भारी झोला, शरीरभरि रेनक...
22/07/2026

हिलोले बाटो छेक्यो, वर्षाले पाइला रोक्न खोज्यो… तर ती साना नानीहरूको सपना रोक्न सकेन। ❤️🌧️

काँधमा भारी झोला, शरीरभरि रेनकोट, हातमा छाता… अनि मनभरि एउटा मात्र लक्ष्य—विद्यालय पुग्ने। प्रतिकूल मौसमलाई चुनौती दिँदै पढ्न हिँडेका यी नानीहरूको संघर्षले यतिबेला लाखौं नेपालीको मन छोएको छ।

हामीमध्ये धेरैले सामान्य असहजतामा हार मान्छौं, तर यी साना भविष्यका कर्णधारहरूले सिकाइरहेका छन्—सपना पूरा गर्न मौसम होइन, इच्छाशक्ति चाहिन्छ।

यी नानीहरू केवल विद्यालय गइरहेका छैनन्, उनीहरू आफ्नो भविष्य लेख्न हिँडिरहेका छन्। उनीहरूको हरेक पाइला संघर्षको कथा हो, आशाको प्रतीक हो, र समृद्ध नेपालको आधार हो।

यी साना हातहरूले किताब बोकेका छन्, तर वास्तवमा उनीहरूले पूरा देशको भविष्य बोकेका छन्। उनीहरूलाई सुरक्षित बाटो, राम्रो विद्यालय र सहज शिक्षा उपलब्ध गराउनु हाम्रो साझा जिम्मेवारी हो।

सलाम छ यी साना योद्धाहरूलाई! 🫡
सपना ठूलो भए, हिलो र वर्षाले कहिल्यै रोक्न सक्दैन। ❤️🇳🇵

सुत्केरी बिदामा बस्नुभएकी गुरुआमालाई ..see more
22/07/2026

सुत्केरी बिदामा बस्नुभएकी गुरुआमालाई ..see more

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nilo Parda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share