Shanti vlog

Shanti vlog Dont give up

18/09/2026

सिबुको dependent भिसामा australia जाने दिन सकियो!😂

माननीय आशिका तामाङ नेपाली  दौरा सुरुवाल मा सजिएका श्रीमान् थोमसको साथमा !❤️
18/09/2026

माननीय आशिका तामाङ नेपाली दौरा सुरुवाल मा सजिएका श्रीमान् थोमसको साथमा !❤️

मान्छेको जिन्दगीमा दुःख नआएको कोही हुँदैन होला। बाहिरबाट हाँसिरहेको देखिने मान्छेको मनभित्र पनि कति पीडा लुकेको हुन्छ, त...
17/09/2026

मान्छेको जिन्दगीमा दुःख नआएको कोही हुँदैन होला। बाहिरबाट हाँसिरहेको देखिने मान्छेको मनभित्र पनि कति पीडा लुकेको हुन्छ, त्यो उसलाई मात्र थाहा हुन्छ। कसैको जीवनमा सुख धेरै हुन्छ, कसैको जीवनमा दुःख धेरै हुन्छ, तर सुख र दुःख दुवै समयको खेल हुन्।

जिन्दगीमा ऋण लाग्न सक्छ, आफ्नै मान्छे टाढिन सक्छन्, दुस्मन बन्न सक्छन्, कुरा काट्ने र खेदो गर्नेहरू पनि भेटिन्छन्। तर यिनै कुराले जिन्दगी सकिँदैन।

ऋण छ भन्दैमा आत्तिएर हार्नु हुँदैन। दुस्मनले कुरा काट्यो भन्दैमा आफ्नो बाटो रोक्नु हुँदैन। बरु मन दुखे पनि आँसु पुछेर उठ्नुपर्छ, आफूलाई सम्हाल्नुपर्छ र त्यही पीडालाई आफ्नो शक्ति बनाएर अगाडि बढ्नुपर्छ।

किनकि कहिलेकाहीँ जिन्दगीले दिएको सबैभन्दा ठूलो चोटले नै हामीलाई सबैभन्दा बलियो बन्न सिकाउँछ। आज जसले हाम्रो अवस्था देखेर हाँसिरहेका छन्, भोलि त्यही अवस्थाबाट उठेर हामी कहाँ पुग्छौँ भन्ने कुरा समयले देखाउनेछ।

ऋण पनि जीवनको एउटा अध्याय हो, दुस्मनी पनि एउटा परीक्षा हो, दुःख पनि एउटा समय हो। अध्याय बदलिन्छ, परीक्षा सकिन्छ, समय पनि बदलिन्छ। त्यसैले आजको पीडासँग हार्ने होइन—भोलिको राम्रो दिनका लागि आज आफूलाई सम्हालेर अघि बढ्ने हो। ❤️‍🩹

17/09/2026

एउटा सडकको बच्चालाई हिरो बनाइदिएर मैले गल्ती गरेँ भन्दै टंक बुढाले आफ्ना गुनासा र मनका कुरा राखेका छन्। आफूले गरेको कामप्रति पछुतो व्यक्त गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

खुसी आफैमा खोज्नुपर्छ !❤️
17/09/2026

खुसी आफैमा खोज्नुपर्छ !❤️

17/09/2026

आजभोलि चोरको बिगबिगि भएको छ!सबै जना सचेत हुनुहोला! #भिडियो साभार सामाजिक सञ्जाल

मेहनतको फल ढिलो होला, तर एक दिन अवश्य मीठो हुन्छ। 💪❤️आजको संघर्ष नै भोलिको सफलताको आधार हो।
16/09/2026

मेहनतको फल ढिलो होला, तर एक दिन अवश्य मीठो हुन्छ। 💪❤️
आजको संघर्ष नै भोलिको सफलताको आधार हो।

लालिगुरास टिप्दै !❤️😘
16/09/2026

लालिगुरास टिप्दै !❤️😘

के भएर यति धेरै कपाल झर्छ !😪😞!झरेर नै सकिने भयो!😪
16/09/2026

के भएर यति धेरै कपाल झर्छ !😪😞!झरेर नै सकिने भयो!😪

Address

Kulim
44600

Telephone

+60168443809

Website

Alerts

Be the first to know and let us send you an email when Shanti vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shanti vlog:

Shortcuts

Share