AD Bhandari

AD Bhandari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AD Bhandari, Digital creator, kathmandu nepal, .
(4)

सनातन हिन्दु धर्म संस्कार,रिती थिती र मौलिक परम्पराको जगेर्ना तथा आध्यात्मिक चेतनाकालागी हाम्रो अभियान ii

( कृपया यो बाहेक अरु कुनै पनी मेरो आधिकारीक fACEBOOK पेज संचालनमा नभयको जानकारी गराउँछु )
कृपया हामीलाई Like फ्लो गरिदिनुहोला

बुढानिलकण्ठ दर्सन पछि बिश्रान्त्तीमा पिता पुत्री - राधे राधे
23/08/2026

बुढानिलकण्ठ दर्सन पछि बिश्रान्त्तीमा पिता पुत्री
- राधे राधे

23/08/2026

#तपाइका पनि यस्तै साथी #भाई छन #त?

23/08/2026

#सरल जिन्द गी भ ने को

23/08/2026

#थाहा #पाउनुस यी कु रा ह रु

23/08/2026

रमाउने तरिका जानीराख्नुस

23/08/2026

#सबै #कुराको उत्तर दि ने त ?

आज मिति २०८३ साल भाद्र ७ गते आईतवार  Aug २३ / २०२६तिथि - शुक्ल एकादशी तिथी  (पुत्रदा एकादशी )नक्षत्र - मूल योग बिषकुम्भ ...
23/08/2026

आज मिति २०८३ साल भाद्र ७ गते आईतवार Aug २३ / २०२६
तिथि - शुक्ल एकादशी तिथी (पुत्रदा एकादशी )
नक्षत्र - मूल
योग बिषकुम्भ
करण - बर्णीज
सुर्योदय - बिहान ५ बजेर ३८ मिनेटमा
सुर्यास्त - साँझ ५ बजेर ५७ मिनेट मा
श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ भने पौष शुक्ल एकादशी मा पनि यो एकादशी पर्ने गर्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । यो दिन बिहानै उठेर स्नान गरी शुद्ध भई स संकल्प व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल स्वरूपको पूजा गर्ने गरिन्छ । बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गर्नुपर्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता फलफूलहरू चढाउनुपर्छ । भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गर्नुहोला ।
यो दिन के नगर्ने त ?
मांसाहार, मदिरा, धूम्रपान आदि नगर्ने,सामान्यतया चामल/अन्न, दाल तथा अन्नबाट बनेका परिकार नखाने,झूट बोल्ने, रिस गर्ने, झगडा गर्ने, कसैलाई दुःख दिने जस्ता कामबाट टाढा रहने, भोगविलास र नकारात्मक गतिविधिबाट बच्ने,र स्वास्थ्यका हिसाबले कम्जोर हुनुहुन्छ भने जबरजस्ती निराहार व्रत नबस्नुहोला,आफ्नो स्वास्थ्यअनुसार फलाहार वा सात्त्विक भोजन गर्न सकिन्छ।
तर विष्णु सहस्रनाम, गीता वा हरिनाम संकीर्तन/भजन सुन्ने–पढ्ने गर्नुहोला ,दान, सेवा र आवश्यक व्यक्तिलाई सहयोग गर्ने , मद्दत गर्ने गर्नुहोला अनि द्वादशीमा विधिपूर्वक व्रत पारण गर्न नभुल्नुहोला ।

22/08/2026

#मिन राशी #को भाद्र १३ सम्म #को रा शी फ ल

22/08/2026

#कुम्भ राशी #को भाद्र १३ सम्म को रा शी फ ल

22/08/2026

#मकर रा #शीको भाद्र १३ सम्मको रा शी फ ल

Address

Kathmandu Nepal

Telephone

+979810252778

Website

Alerts

Be the first to know and let us send you an email when AD Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AD Bhandari:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share