Nawalpur Online HD

Nawalpur Online HD nawalpuronline.com official page.

22/07/2025

नवलपुरको गैंडाकोट ३ हिउँदेखोला नजिकै सुख्खापहिरो, कालिगण्डकी करिडोर पूर्ण अवरुद्व।

आज श्रावण महिनाको दोस्रो दिन भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरून् 🙏❤️👍️
18/07/2025

आज श्रावण महिनाको दोस्रो दिन भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरून् 🙏❤️👍️

18/07/2025

सरकार देशमा छ भन्ने कुराको जानकारी दिनका लागि सभामुखले रुलिङ्ग गरिदिनुपर्‍यो- डा. चन्द्र भण्डारी

09/07/2025

नारायणी नदीमा बाढी, नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह।

08/07/2025

प्रतिपक्षमा रहँदा जीबि राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री कुन दुलोमा लुकेर बस्नुभाछ?- ज्ञान बहादुर शाही।

01/07/2025

गरिबमारा निजामती बिधेयक पास भयो भने देशमा आगो लाग्छ भन्दै प्रभु शाहले रोष्टममै यसरी च्याते निजामती बिधेयक।

28/06/2025

असार १४ गते शनिबार साँझदेखि असार १६ गते सोमबार विहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको छ। सतर्क रहनु होला।

28/06/2025

पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यापारीको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाइयोस्: सांसद प्रकाश ज्वाला

26/06/2025

राष्ट्रिय सभा (अठारौँ अधिवेशन) LIVE

25/06/2025

तनहुँको मादी नदीमा बन्दै गरेको पक्की पुल। पुल निर्माणको कार्य जारि रहेको छ।

24/06/2025

भिजिट भिसा प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म निगरानी र खबरदारी जारी रहन्छ- बर्षमान पुन

24/06/2025

शंकरदास बैरागी अहिलेका निगाहा प्राप्त नेताको गुडबुक्समा रहनुपर्ने स्वार्थको द्धन्द्धबाट जेलिएका व्यक्ति हुन्- सांसद स्वर्णिम वाग्ले

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nawalpur Online HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawalpur Online HD:

Share