Nepaledit.com

Nepaledit.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepaledit.com, Media/News Company, New-Baneshwor, Kathmandu.

नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आबद्ध युवाहरूले मोटरसाइकल र्‍याली सहित काठमाडौंमा प्रदर्...
06/06/2025

नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आबद्ध युवाहरूले मोटरसाइकल र्‍याली सहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

28/03/2025

राजावादीको प्रदर्शनले अशान्त काठमाडौँ

समाजवादी मोर्चाको प्रदर्शन
28/03/2025

समाजवादी मोर्चाको प्रदर्शन

सडकमा फोहोर गरेकोमा राप्रपाले काठमाडौं महानगरपालिकालाई बुझायो १ लाख जरिवाना
10/03/2025

सडकमा फोहोर गरेकोमा राप्रपाले काठमाडौं महानगरपालिकालाई बुझायो १ लाख जरिवाना

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन् । पूर्वराजाक...
09/03/2025

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन् । पूर्वराजाका समर्थकले आइतबार दिउँसो एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् ।

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन् । सरका...
09/03/2025

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन् । सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई हस्तान्तरण गरिएको बताए । अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्नेगरी अधिकार हस्तान्तरण गरिएको उनले जनाए ।

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले लगनगाँठो कसेका छन् । उनीहरूले बिहीबार लगनगाँठो कसेका हुन्। विवाह समारोहमा दु...
06/03/2025

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले लगनगाँठो कसेका छन् । उनीहरूले बिहीबार लगनगाँठो कसेका हुन्। विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् । उनीहरूको विवाह समारोह कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ । विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो ।

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको ४ दिनपछि डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पत...
06/03/2025

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको ४ दिनपछि डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज भएका हुन् ।

प्रतिनिधि सभा बैठक
22/08/2024

प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभा बैठक, २०८१ भदौ ६ गते, बिहीबार दिनको १:०० बजे

२०.४६ अंकले घट्यो नेप्से, १९ अर्ब ६० करोडको कारोबार
29/07/2024

२०.४६ अंकले घट्यो नेप्से, १९ अर्ब ६० करोडको कारोबार

काठमाडौं । साताको दाेस्राे कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २०.४६ अंकले बढेको छ । आज नेप्से २०.४६ अंकले बढेर ...

प्रधानमन्त्री दाहाल पदमुक्त
12/07/2024

प्रधानमन्त्री दाहाल पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले .....

प्रधानमन्त्री पुष्पकमल दाहालले गुमाए प्रतिनिधिसभाको विश्वास, पक्षमा ६३, विपक्षमा १९४ मत, नयाँ सरकार गठनको बाटो खुल्यो ।
12/07/2024

प्रधानमन्त्री पुष्पकमल दाहालले गुमाए प्रतिनिधिसभाको विश्वास, पक्षमा ६३, विपक्षमा १९४ मत, नयाँ सरकार गठनको बाटो खुल्यो ।

Address

New-Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepaledit.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share