Bulbul News

Bulbul News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bulbul News, News & Media Website, Gokarneshwor, Kathmandu.

हिमपहिराे गएको उगदम स्थलको स्पष्ट तस्बिरहरू     Photo Source: Guoxiong Zheng
29/08/2026

हिमपहिराे गएको उगदम स्थलको स्पष्ट तस्बिरहरू


Photo Source: Guoxiong Zheng

गृहमन्त्री सुधन गुरुङले भने, हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा प...
29/08/2026

गृहमन्त्री सुधन गुरुङले भने, हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।

Mountaineers in the Rescue Mission: हिमाल आरोहीको समूहपनि रसुवाको सुरुङ उद्दारमा खटिएको छ । उनीहरु डोरी लगाएर १२० मिटर भ...
29/08/2026

Mountaineers in the Rescue Mission: हिमाल आरोहीको समूहपनि रसुवाको सुरुङ उद्दारमा खटिएको छ । उनीहरु डोरी लगाएर १२० मिटर भित्र सम्म पुग्न सफल भएका थिए । तर छातीसम्म हिलो आउन थालेपछि अघि बढ्न एकदमै कठिन भएर उनीहरु फर्केका छन् । उनीहरु भन्छन्: होज पाइप तथा पम्प मोटर प्रयोग गरी सुरुङभित्र जमेको हिलो र लेदो हटाउन सके सुरुङभित्र फसेका मान्छेसम्म पुग्ने सक्ने सम्भावना छ ।

29/08/2026

६० घण्टापछि बच्चाको सकुशल उद्धार गर्न सफल APF

29/08/2026

यहि हिमपहिरोका कारण नेपालको रसुवानाकामा बाढी आएको थियो !

रसुवास्थित त्रिशूली ३ 'ए' को टनेलमा फसेकाहरूको उद्धारका लागि प्रयास तीव्र, भारतीय टोली पनि परिचालन गरिएको छ।
29/08/2026

रसुवास्थित त्रिशूली ३ 'ए' को टनेलमा फसेकाहरूको उद्धारका लागि प्रयास तीव्र, भारतीय टोली पनि परिचालन गरिएको छ।

नेपाली सेनाले २१ जना भारतीय तीर्थयात्रीलाई बाढीबाट उद्धार गरी दिल्ली फर्काएको छ भने भारतीय विदेशमन्त्रीले उद्धार गरिएका ...
29/08/2026

नेपाली सेनाले २१ जना भारतीय तीर्थयात्रीलाई बाढीबाट उद्धार गरी दिल्ली फर्काएको छ भने भारतीय विदेशमन्त्रीले उद्धार गरिएका तीर्थयात्रीहरूसँग भेट गरी नेपाली सेनाको योगदानको प्रशंसा गरेका छन्।

29/08/2026

देशभक्त जवानहरू पीडितको राहत र उद्धारमा खटिरहेका छन् ।

भारतबाट आएको सुरुङ उद्धार टोली काठमाडौँमा, सरकारको निर्देशनअनुसार परिचालन हुनेभारतबाट नेपाल आएको सुरुङ उद्धार विशेषज्ञ ट...
29/08/2026

भारतबाट आएको सुरुङ उद्धार टोली काठमाडौँमा, सरकारको निर्देशनअनुसार परिचालन हुने
भारतबाट नेपाल आएको सुरुङ उद्धार विशेषज्ञ टोली काठमाडौँस्थित भारतीय दूतावासमा पुगेको छ। टोली हाल दूतावासमै बसेको छ।
अब नेपाल सरकारको निर्देशन र समन्वयमा उक्त टोलीलाई आवश्यक स्थानमा परिचालन गरी सुरुङ उद्धार कार्यमा खटाइने जनाइएको छ।
स्रोतः भारतीय दूतावास, काठमाडौँ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड सहयोग -प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाक...
29/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड सहयोग -

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकका खातामा उक्त रकम जम्मा भएको हो।

यससँगै कोषमा रहेको कुल बचत रकम ४ अर्ब ९ करोड ११ लाख रुपैयाँ पुगेको छ। उक्त रकममा मित्रराष्ट्रहरूले घोषणा गरेको सहायता भने समावेश छैन।

Address

Gokarneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bulbul News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share