Hamro News Nepal

Hamro News Nepal बिश्वासनिय समाचार, तथ्यमा आधारित रिपोर्टिङ
तथ्य, निष्पक्षता र जिम्मेवारी हाम्रो प्रतिबद्धता ।

01/08/2026

सबै भन्दा पहिले हामी मान्छे हौँ । - कानुन मन्त्री सोबिता गौतम

💔 विश्वास गर्नै गाह्रो भयो…आज हिमालले आफ्नो एउटा महान् योद्धा गुमाएको छ। 🏔️😢निर्मल पुर्जा ‘निम्सदाइ’ केवल एउटा पर्वतारोह...
01/08/2026

💔 विश्वास गर्नै गाह्रो भयो…
आज हिमालले आफ्नो एउटा महान् योद्धा गुमाएको छ। 🏔️😢
निर्मल पुर्जा ‘निम्सदाइ’ केवल एउटा पर्वतारोही मात्र होइन, लाखौँ नेपालीको गर्व, साहस र प्रेरणाको नाम हुनुहुन्थ्यो। 🇳🇵✨
तपाईंले जित्नुभएका शिखरहरूभन्दा पनि उचो स्थान तपाईंले हाम्रा हृदयमा बनाउनुभयो। ❤️
तपाईंको नाम, योगदान र प्रेरणा सधैं अमर रहनेछ। 🕊️
निम्स दाइ साथै अन्य सहयात्रीहरु प्रती पनि हार्दिक श्रद्धाञ्जली। ॐ शान्ति। 🙏🌹

देशले ६ जना पर्वतारोही गुमाएपछी प्रधानमन्त्री लेख्नुहुन्छ: "आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग...
01/08/2026

देशले ६ जना पर्वतारोही गुमाएपछी प्रधानमन्त्री लेख्नुहुन्छ:

"आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अ!मर रहन्छन् । सम्पूर्ण दि!व!ङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ।"😥

25/07/2026

आज हरिशयनी एकादशी 🙏 नारायणको दर्शन गरौ ।🕉️🕉️

18/07/2026

सांसदले स्वकिय सचिब राख्दा कति खर्च हुन्छ ?

नेपालमा प्रतिनिधि सभा सांसद २७५ जना, राष्ट्रिय सभा सांसद ५९ जना र प्रदेश सांसद ५५० जना गरि जम्मा ८८४ जना सांसद छन् ।

अब सांसद स्वकियलाई महिनाको ५० हजार तलब दिइयो भने:

१ महिनाको खर्च: ४ करोड ४२ लाख
१ वर्षको खर्च: ५३ करोड ४ लाख
५ वर्षको खर्च: २ अर्ब ६५ करोड २० लाख

यसरी स्वकिय सचिब राख्दा मात्रै साढे २ अर्ब भन्दा बढी खर्च हुन आउँछ ।

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️
18/07/2026

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️

17/07/2026

नेपाललाई भारतको राज्य बनाउनुपर्छः दुर्गा प्रसाईं

Badyo Hai, Badyo :आजदेखि Government ले civil servants, security personnel, र public school teachers को salary 21% ले inc...
17/07/2026

Badyo Hai, Badyo :आजदेखि Government ले civil servants, security personnel, र public school teachers को salary 21% ले increase गरेको छ। अब minimum monthly salary Rs. 40,000 पुगेको छ भने top-level officials को monthly salary Rs. 1 lakh भन्दा बढी हुने भएको छ। यो नयाँ salary structure आजदेखि नै लागू भएको हो।❤️

बाथरुममा लडेर शेरबहादुर देउवा घाइतेनेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएक...
17/07/2026

बाथरुममा लडेर शेरबहादुर देउवा घाइते
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको देउवानिकट स्रोतले पुष्टि गरेको छ।

स्रोतका अनुसार दुर्घटनालगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो। आवश्यक उपचारपश्चात् उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र आराम गरिरहेका छन्।

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share