Babu Lawasur Tv

  • Home
  • Babu Lawasur Tv

Babu Lawasur Tv सबैले follow, Like गरि जोडिनुहोला धन्यवाद ❤️🙏💝

25/07/2025

कथा गाउघरका !
दिनमा १० हजार कमाउने १९ बर्षिय चक्रको कथा ! १७ बर्षको उमेरमा रिण निकालेर खच्चर किने १ बर्षमा रिण तिरे अर्को बर्षमा १० लाख जम्मा गरे ! अहिले हाम्रो गाउमा गाडी पुगेको छैन बाटो बन्दै छ ! रोड बने गाडी किन्ने सोचमा छु ! ९ कक्षा सम्म पढे घरको आर्थिक अबस्था कमजोर भयर पढ्न पाइन मुगु जिल्ला सोरुकोट गाउपालिका धैनका चक्र !

दुखद खबर 😭😭 हिमालि५क्युडि बाट धुलाचाैर आउदै गरेकाे ताजाकाेट गा पा शाहि जि टराभल्स जीव क्युडि गाउँ नजिकै दुर्घटना भएर दुई...
24/07/2025

दुखद खबर 😭😭

हिमालि५क्युडि बाट धुलाचाैर आउदै गरेकाे
ताजाकाेट गा पा शाहि जि टराभल्स जीव
क्युडि गाउँ नजिकै दुर्घटना भएर दुई जना महिला काे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा अन्दाजि बर्ष
बिजाैरा राेकाया बर्ष 75
बाचा राेकाया बर्ष 73
घटना स्थल मै मृत्यु भएकाे र २४ जना घाईते भएकाे
घाईते सवार सृजन चदारा ले बताएका छन।
बाँकि खबर आउदै
सवार मा जम्मा 26जना
घाईते प्रती सिग्रस्वास्थय लाभकाे कामना
साथै मृत्क प्रती हार्दिक श्रद्धाञ्जली ! कच्चि रोडमा पैसाकमाउने लोभले क्षेमता भन्दा धेरै यात्रु नबोकौ ! नचडौ ! चाँडै जानखोज्दा पुगिन्छ पुगिदैन था छैन ढिला होला तर अबस्य पुगिन्छ

23/07/2025

बिपि जस्तो नेता काग्रेसमा जन्मिन धेरै गार्हो छ ! सुरेन्द्र मल्ल पुर्व वडा अध्यक्ष ! नेपालि काग्रेस पार्टि प्रतिनिधि

22/07/2025

बोल्ढिक टोलका युवाहरुले गरे उदाहरणीय काम ! देउसि खेलेर जम्मा गरेको पैसाले गरे बृक्षारोपण ! बाजुरा जिल्ला हिमालि गाउपालिका ६ बोल्ढिक

21/07/2025

हामिले गर्न खोजेका काम IDS नेपाल ले गरेको थियो ! बाजुरा जिल्ला हिमालि गाउपालिकाकि उपाध्यक्ष राजकला सार्कि

21/07/2025

बाजुरा जिल्ला बुढिनन्दा, हिमालि जगन्नथ, र स्वामिकार्तिक मा IDS नेपाल अन्तरगत विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम हस्तान्तरण गर्दा कर्मचारीहरु आफ्नो अनुभ सुनाउदै !

20/07/2025

बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउपालिकामा ! IDS नेपाल अन्तरगत विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमले बिगत ६ महिना देखि गरेको कामको बारेमा जानकारी गदै IDS Nepal को जिल्ला परियोजना संयोजक सुरेन्द्र जैरु

19/07/2025

विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत संचालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम ( SHNP) ले हाम्रो पालिकामा धेरै राम्रो काम गरेकोथियो ! हस्तान्तरण कार्यक्रममा आफ्नोभनाइ राख्दै बाजुरा जिल्ला हिमालि गाउपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल ज्यु

19/07/2025

१०० बोट केरा लगाउदा आम्दानि सहित मिल्दो रैछ यति ठुलो पुन्य ! ७८ बर्षका बाको अनुभन ! १ घडी बेच्दा १ बोरा चामल आउछ !

19/07/2025

गरिब दुखि जनताको लागि काम गर्न जनप्रतिनिधि बनेका हौ त्यो पुरा गर्छौ ! स्वामिकार्तिक खापर गाउपालिका कि उपाध्यक्ष सुलोचना बुढा ! विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत संचालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम ( SHNP) हस्तान्तरण अफ्नो भनाइ राख्दै

18/07/2025

विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत संचालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम ( SHNP) धेरै राम्रो थियो छोटो समयमा उपलब्धि मुलक काम गेरेको थियो ! राज बहादुर भण्डारी नि. प्रमुख प्रशासकीय अधिकृत बाजुरा जिल्ला हिमालि गाउपालिका Raj Bhandari

18/07/2025

रोपाइको गित गाउदै रोप्न्यारीहरु

Address


Alerts

Be the first to know and let us send you an email when Babu Lawasur Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Babu Lawasur Tv:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share