Bal Singh Bal

Bal Singh Bal lifestyle vlog video

23/07/2026

मलाई लाग्छ, जब सम्म कुलमान,बालेन र हर्क एक ठाउमा आउदैन तब सम्म यो देशले निकास पाउदैन,के मा अड्कियो छिटो एक ठाउमा आउनु यर्यो अनि मात्र यो देशले निकास पाउछ,

23/07/2026

जब सम्म मदेश प्रदेशमा श्रम संस्कृति पार्टिमा रहने केहि श्रम दातालाई फिल्टर गर्दैन तब सम्म अगाडि बढ्न सक्दैन

23/07/2026

गाई लगाएत सम्पूर्ण प्राणी भएका पशु पंक्षी सबैलाई बाँच्ने अधिकार छ तर त्यो पहिला नै दिएको अभिव्यक्ति लाई लिएर,तैपनि सदनमा माफि सम्म मागेको अबस्थामा यो धर्मको नाममा यो गर्नु राम्रो होइन

19/07/2026

सुचना,सुचना,रा.स्व.पा.को सरकार १००दिन पुगेको दिन १०० जना यूवाहरुलाई स्वदेशमा फर्काउने स्किम सुरु भई सक्यो तर बिदेशमा टास्न भनेर लगेको स्टिकर बिचमा हरायो,भेट्ने हुनेले तु स्म्पर्क गर्नु होला,

15/07/2026
15/07/2026
14/07/2026

Address

Kathmandu
Kathmandu
34

Website

Alerts

Be the first to know and let us send you an email when Bal Singh Bal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share