Anautho

Anautho यहाँ भाग्य र हालत दुबैले साथ दिएको छैन अनि आउंछन् मान्छेहरू तैले गरेको मेहनत मा कमी भयो भन्दै !!

18/07/2026

आजको घुमघाम — जेजु ड्रीम टावर, दक्षिण कोरिया।

17/07/2026

Sauth korea Jeju Dream Tower को भव्य दृश्य। Jeju को सबैभन्दा चर्चित ल्यान्डमार्कमध्ये एक।

जीवनको दौडमा म कसैको प्रतिद्वन्द्वी होइन, हरेक दिन आफैँसँगको संघर्ष जित्दै अगाडि बढिरहेको छु। 🙏🏼
17/06/2026

जीवनको दौडमा म कसैको प्रतिद्वन्द्वी होइन, हरेक दिन आफैँसँगको संघर्ष जित्दै अगाडि बढिरहेको छु। 🙏🏼

कहिलेकाहीँ थाक्नु स्वाभाविक हो, हार मान्नु होइन। ❤️किनकि थाकेको पाइला केही समय रोकिए पनि, सपनाको यात्रा कहिल्यै रोकिनु ह...
17/06/2026

कहिलेकाहीँ थाक्नु स्वाभाविक हो, हार मान्नु होइन। ❤️
किनकि थाकेको पाइला केही समय रोकिए पनि, सपनाको यात्रा कहिल्यै रोकिनु हुँदैन।

"सबै आफ्नै इच्छा अनुसार हुँदो हो त जिन्दगीको अर्थ नै बेग्लै हुन्थ्यो, तर यहाँ त धेरै कुरा सहेर, चुपचाप मुस्कुराउँदै अघि ...
16/06/2026

"सबै आफ्नै इच्छा अनुसार हुँदो हो त जिन्दगीको अर्थ नै बेग्लै हुन्थ्यो, तर यहाँ त धेरै कुरा सहेर, चुपचाप मुस्कुराउँदै अघि बढ्न सिक्नुपर्छ। ❤️😌"

"आफ्नो मन र कमजोरीमाथि विजय हासिल गर्न सक्नेले, संसार जित्न पनि धेरै समय लाग्दैन।
16/06/2026

"आफ्नो मन र कमजोरीमाथि विजय हासिल गर्न सक्नेले, संसार जित्न पनि धेरै समय लाग्दैन।

15/06/2026

दक्षिण कोरियाको सुन्दरता हेर्दा मन फेरि फेरि यहीँ फर्किन चाहन्छ। 🇰🇷

म कसैसँग प्रतिस्पर्धामा छैन मेरो लडाईं केवल हिजोको 'म' र आजको 'म' बीच मात्र हो।🙏🏼
14/06/2026

म कसैसँग प्रतिस्पर्धामा छैन मेरो लडाईं केवल
हिजोको 'म' र आजको 'म' बीच मात्र हो।🙏🏼

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Anautho posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share