19/01/2026
सबैमा ल्हास्सो फ्याफुल्जी 🙏🙏🙏!!!
मन्जुश्री संवत् २८६२ सोनाम ल्होछार (नयाँ वर्ष) ता ल्हो (घोडा वर्ष) को शुभ अवसरमा सम्पूर्णमा सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
मेरो लागि यस ता ल्हो वर्ष विशेष रहनेछ, किनकि मेरो ल्हो “सला पुख्री” ले तीन चक्र परिक्रमा सम्पन्न गरी घोडा ल्होमा प्रवेश गरेको छ ।