अंन्नपुर्ण शिवालय मन्दिर ब्याबस्यापन समिति

  • Home
  • Nepal
  • Kathmandu
  • अंन्नपुर्ण शिवालय मन्दिर ब्याबस्यापन समिति

अंन्नपुर्ण शिवालय मन्दिर ब्याबस्यापन समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अंन्नपुर्ण शिवालय मन्दिर ब्याबस्यापन समिति, Kathmandu.

08/04/2024

अन्नपूर्ण माता कि जय 🙏

त्रिपुरासुन्दरी गाउँपालिकामा वाड न: ४ मा रहेको अन्न पुर्णकोट माइको  मन्दिरमा होलि उत्सव
25/03/2024

त्रिपुरासुन्दरी गाउँपालिकामा वाड न: ४ मा रहेको अन्न पुर्णकोट माइको मन्दिरमा होलि उत्सव

त्रिपुरासुन्दरी गाउँपालिकामा वाड न: ४ मा रहेको अन्नपुर्ण माइको मन्दिर कोटको रुपमा स्थापना गर्न पण्डित बालकृष्ण रिमाल ( क...
25/03/2024

त्रिपुरासुन्दरी गाउँपालिकामा वाड न: ४ मा रहेको अन्नपुर्ण माइको मन्दिर कोटको रुपमा स्थापना गर्न पण्डित बालकृष्ण रिमाल ( काैशिक ज्यु ) ले सुरु गर्नुभयको यक कदम सम्पन्न भयको छ ।

अन्नपूर्ण कोटमा भोलि लिङ्गो ठडाय पछी।फागु खेल्न  सुरु ।🇳🇵🎆
22/03/2024

अन्नपूर्ण कोटमा भोलि लिङ्गो ठडाय पछी।फागु खेल्न सुरु ।🇳🇵🎆

त्रिपुरासुन्दरी गाँउपालिका वाड न. ४ धादिङ कि चेलि  कार्किगाँउ  मा. बि को शिक्षिका कबिता सिंखडा ज्यु ले अन्नपूर्ण मन्दिरम...
20/03/2024

त्रिपुरासुन्दरी गाँउपालिका वाड न. ४ धादिङ कि चेलि कार्किगाँउ मा. बि को शिक्षिका कबिता सिंखडा ज्यु ले अन्नपूर्ण मन्दिरमा हुन गयको फागु पुर्णिामा पुजा संचालन को लागि रु २१०५ (दुई हजार एक सय पाँच ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै  हाल   दुबाइ (UAE ) बस्नुहुने , समाजसेबि श्रि बिष्णु प्रसाद सिंखडा ज्यु...
18/03/2024

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै हाल दुबाइ (UAE ) बस्नुहुने , समाजसेबि श्रि बिष्णु प्रसाद सिंखडा ज्यु ले अन्नपूर्ण मन्दिरमा हुन गइरहेको फागु पुर्णिामा पुजा संचालन को लागि रु २००५ /- (दुइ हजार पाँच ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै  हाल  मलेसिया  बस्नुहुने , समाजसेबि श्रि दिपक सिंखडा ज्यु ले अन्नपूर्ण ...
17/03/2024

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै हाल मलेसिया बस्नुहुने , समाजसेबि श्रि दिपक सिंखडा ज्यु ले अन्नपूर्ण मन्दिरमा हुन गइरहेको फागु पुर्णिामा पुजा संचालन को लागि रु 3100 /- ( तीन हजार एक सय ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

16/03/2024
हार्दिक निमन्त्रणा ।
16/03/2024

हार्दिक निमन्त्रणा ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै  हाल दुबाई ( UAE) बस्नुहुने , समाजसेबि श्रि सुमन बुढाथोकी ज्यु ले अन्नप...
11/03/2024

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै हाल दुबाई ( UAE) बस्नुहुने , समाजसेबि श्रि सुमन बुढाथोकी ज्यु ले अन्नपूर्ण मन्दिरमा हुन गइरहेको फागु पुर्णिामा पुजा संचालन को लागि रु ७७७७(सात हजार सात सय सत्तहत्तर ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै  हाल अमेरिका बस्नुहुने , समाजसेबि श्रि रमेश प्रशाद सिंखडा ज्यु ले अन्नप...
10/03/2024

त्रिपुरासुन्दरी गाउँपालिका वडा न : ४ धादिङ घर भै हाल अमेरिका बस्नुहुने , समाजसेबि श्रि रमेश प्रशाद सिंखडा ज्यु ले अन्नपूर्ण मन्दिरमा हुन गइरहेको फागु पुर्णिामा पुजा संचालन को लागि रु ६५५१(छ हजार पाँच सय एकाउन्न ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

महाशिवरात्रि 🎊🎉
08/03/2024

महाशिवरात्रि 🎊🎉

महाशिवरात्रि पुजा सम्पन्न 🎉🙏
08/03/2024

महाशिवरात्रि पुजा सम्पन्न 🎉🙏

महाशिवरात्रि पुजा 🙏
08/03/2024

महाशिवरात्रि पुजा 🙏

पोखरा घर भै  हाल अमेरिका बस्नुहुने , समाजसेबि श्रि शिव कुमार बिजुक्क्ष ज्यु ले अन्नपूर्ण शिवालय मन्दिरमा हुन गइरहेको शिब...
06/03/2024

पोखरा घर भै हाल अमेरिका बस्नुहुने , समाजसेबि श्रि शिव कुमार बिजुक्क्ष ज्यु ले अन्नपूर्ण शिवालय मन्दिरमा हुन गइरहेको शिबरात्रि तथा फागु पुर्णिामा पुजा संचालन को लागि रु ६५५१(छ हजार पाँच सय एकाउन्न ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

यहि आउदो फागु पुर्णिामा मा अन्नपूर्ण माताको प्राङ्गणमा घण्टि अर्पण को लागि काष्ठकला तयार हुँदै ।
06/03/2024

यहि आउदो फागु पुर्णिामा मा अन्नपूर्ण माताको प्राङ्गणमा घण्टि अर्पण को लागि काष्ठकला तयार हुँदै ।

त्रिपुरासुन्दरी गाँउपालिका वाड न. ४ धादिङ कि चेलि हाल अमेरिका (maryland) बस्नुहुने , समाजसेबि आयुसा सिंखडा ज्यु ले अन्नप...
04/03/2024

त्रिपुरासुन्दरी गाँउपालिका वाड न. ४ धादिङ कि चेलि हाल अमेरिका (maryland) बस्नुहुने , समाजसेबि आयुसा सिंखडा ज्यु ले अन्नपूर्ण शिवालय मन्दिरमा हुन गइरहेको शिबरात्रि तथा फागु पुर्णिामा पुजा संचालन को लागि रु ५१५५ (पाच हजार एक सय पचपन्न ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

त्रिपुरासुन्दरी गाँउपालिका वाड न. ४ धादिङ  घर भै हाल काठमाडौ बस्नुहुने , समाजसेबि देबेन्द्र सिंखडा ज्यु ले अन्नपूर्ण शिव...
02/03/2024

त्रिपुरासुन्दरी गाँउपालिका वाड न. ४ धादिङ घर भै हाल काठमाडौ बस्नुहुने , समाजसेबि देबेन्द्र सिंखडा ज्यु ले अन्नपूर्ण शिवालय मन्दिरमा हुन गइरहेको शिबरात्रि तथा फागु पुर्णिामा पुजा संचालन को लागि रु ५००१ (पाच हजार एक ) सहयोग गर्नुभयकोमा मन्दिर ब्याबस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद । व्यक्त गर्दछौ।
ॐ अन्नपूर्ण माइले रक्षा गरून् ।🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अंन्नपुर्ण शिवालय मन्दिर ब्याबस्यापन समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share