Bishnu Thakuri

Bishnu Thakuri this page is media promotion personal page.

03/04/2025

महानगरमा वडा अध्यक्षहरुलाई ५-५ करोडको अफर कस्ले गर्यो ?
काठमाडौँ महानगरको exclusive cctv फुटेज बाहिरियो

31/03/2025

सविन पराजुलिमाथि गोलि चलाईएको लाईभ भिडियो प्रहरिले सामान्य अवस्थामा गोलि चलाईएको थियो

18/03/2025

म म बनाउने होटेलमा भर्खरै भेटियो कुकुरको टाउको

18/01/2025

रबिदाई र भाउजुको आजको ताजा भिडियो

रबि लामिछानेलाई जिल्ला अदालत कास्किबाट रिहा गर्न आदेश तर
09/01/2025

रबि लामिछानेलाई जिल्ला अदालत कास्किबाट रिहा गर्न आदेश तर

15/12/2024

देशको चौथो अंग
भंग

15/12/2024

रवि लामिछानेको राजनैतिक अस्तित्व समाप्त गर्ने गरि न्यायलयले फैसला गर्योभने त्यस्तो फैसला भॅाडमाजाए ! रास्वपाका नेता कार्यकर्ता के गर्छन थाहाभएन तर रवि समर्थक तथा परिवर्तनकारी जनताले ले सडकवाट त्यसको फैसला गर्नेछन ! सवैजाना तैयारीमा रहनुहोला !!

13/12/2024

देउवाको जिल्ला डडेलधुरामै जिल्ला पत्रकार महासंघको अध्यक्ष पदमा एमाले+कॉग्रेस गठवन्धनका उम्मेदवारलाई नै हिक्मत सिंह टिमले हराईदिएछन्

10/12/2024

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि जे गर्छ मधेसी जनताले गर्छन् ताजा अवस्था

06/12/2024

रविमाथि यो हदसम्म अत्याचार,निकिताको उजुरी, IGP संकटमा

06/12/2024

सादा पोसाकका प्रहरीलाई आन्दोलनमा छिराउने अनि आफू पट्टी ढुंगा हान्न लगाउने अनि पुलिसले लाठ्ठी चार्ज गर्ने । यसरी घुस पैठ गर्ने रैछन सादा पोसाकका प्रहरी

06/12/2024

नेपालको कानुन अनुसार, प्रहरी हिरासतमा रहेको व्यक्तिलाई
रातिको समयमा (१२ बजेदेखि ५ बजेसम्म) अन्त कतै लैजाने
कार्य गैरकानुनी मानिन्छ, जबसम्म विशेष कारण वा आदेश नहुने
हो। यो प्रावधान व्यक्तिको मूलभूत अधिकार र सुरक्षा सुनिश्चित
गर्न राखिएको हो।
नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारहरू र फौजदारी
कार्यविधि संहिता, २०७४ मा हिरासतमा रहेका व्यक्तिको
सुरक्षासम्बन्धी व्यवस्थाहरू छन्।
महत्वपूर्ण बुँदा:
1. रातको समयमा कारबाही वा स्थानान्तरण:
हिरासतमा रहेको व्यक्तिलाई रातको समयमा स्थानान्तरण
गर्नुपरेमा संबन्धित न्यायाधीशको स्वीकृति वा आदेश आवश्यक
हुन्छ।
2. व्यक्तिको अधिकार:
हिरासतमा रहेको व्यक्तिलाई प्रहरी वा अन्य निकायले शारीरिक,
मानसिक वा अन्य कुनै प्रकारको दुव्र्यवहार गर्न सक्दैनन्।
3. विशेष अवस्थामा:
यदि आपतकालीन परिस्थितिमा स्थानान्तरण गर्नुपर्ने हुन्छ
त्यसको यथोचित कारण र प्रमाण सहित निर्णय गरिन्छ।
भने
यसकारण, साधारण अवस्थामा राति १२:०० बजे हिरासतबाट
अन्यत्र लैजानु कानुन विपरीत हो।

Address

Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishnu Thakuri:

Share