Nepal Alert

Nepal Alert Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Alert, News & Media Website, Kathmandu.

Newly launched and soon to be officially verified, this page is dedicated to serving the nation, sharing reliable updates, and working for the welfare, awareness, and positive impact for all citizens across the country.

15/06/2026

source: GK khabar

सुस्ताको २१० वर्गकिलोमिटर भुभागमध्य १४० वर्ग किलोमिटर क्षेत्र अर्थात भक्तपुर जिल्ला भन्दापनी ठूलो क्षेत्र भारतले कब्जा ग...
14/06/2026

सुस्ताको २१० वर्गकिलोमिटर भुभागमध्य १४० वर्ग किलोमिटर क्षेत्र अर्थात भक्तपुर जिल्ला भन्दापनी ठूलो क्षेत्र भारतले कब्जा गरिसकेको छ। नेपालको साथमा रहेको ७० वर्ग किलोमिटर क्षेत्रफलको सुस्तामापनि भारतिय सिमा सुरक्षाबल एसएसबी पसेर कब्जा गर्ने दाउँछ । सरकारले भने नेपालेपनी भारतको जमिन मिचेको छ भन्दै झुटको खेतिलाइ प्रमाणित गर्दैछ र जनताहरु सहि हो भन्दै थपडी मारिरहेका छन् देशको सेना र सिमा सुरक्षाबल मौन छ केबल सुस्तामा भारतिय सेनासँग लड्ने भनेकोत नागरिक्ता नपाएर नागरिक बिहिन बनेका सुस्ताबासि नै रहेछन् ।

Wow... Dipendra Singh Airee played his 100th T20I match for Nepal. ❤️🇳🇵
08/06/2026

Wow... Dipendra Singh Airee played his 100th T20I match for Nepal. ❤️🇳🇵

08/06/2026

Nep 114/2
11.3 over

HK 188/7

रेल विकास आयोजनाले काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको छ।😮
06/06/2026

रेल विकास आयोजनाले काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको छ।😮

कुलमान घिसिङले अब उज्यालो नेपाल पार्टी अरूसँग गएर नमिसिने तर अरु दलहरू मिल्न आए स्वागत गर्न तयार रहेको बताएका छन्। 😮
06/06/2026

कुलमान घिसिङले अब उज्यालो नेपाल पार्टी अरूसँग गएर नमिसिने तर अरु दलहरू मिल्न आए स्वागत गर्न तयार रहेको बताएका छन्। 😮

Sports News: Shreyas Iyer has been appointed as India's new T20I captain! 😮🏏
06/06/2026

Sports News: Shreyas Iyer has been appointed as India's new T20I captain! 😮🏏

आज शनिबार: भगवान कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏❤️
06/06/2026

आज शनिबार: भगवान कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् । 🙏❤️

अब Uber नेपालमा: Global ride sharing company Uber has officially launched its services in Nepal from Yesterday. 😮🇳🇵
06/06/2026

अब Uber नेपालमा: Global ride sharing company Uber has officially launched its services in Nepal from Yesterday. 😮🇳🇵

Saturday morning & Statue of Kaal Bhairav at Basantpur, Kathmandu. ❤️🙏🏻Pic. Pankaz Kushwaha
06/06/2026

Saturday morning & Statue of Kaal Bhairav at Basantpur, Kathmandu. ❤️🙏🏻
Pic. Pankaz Kushwaha

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Alert posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share