पाथीभरा माता

पाथीभरा माता श्री पाथिभरा माताले हामी सबैको रक्षा गरुन्।🌿
पाथिभरा माताको दर्शन गर्नुहोस्,🌻

आस्था र बिश्वासकी देवी माता पाथिभरा माताको चरणमा कोटी कोटी प्रणाम ! श्री ॐ जय जगत जननी दया करुणा कि खानी जय पाथीभरा माता हामी सबैको कल्याण गर्नुहोस्।🌿

दसैंको पहिलो दिन घटस्थापनामा पाँच सय ५९ जना पुगेका थिए । मंगलबार एक हजार एक सय ४४, बुधबार चार सय ६५, बिहीबार सात सय आठ, ...
27/09/2025

दसैंको पहिलो दिन घटस्थापनामा पाँच सय ५९ जना पुगेका थिए । मंगलबार एक हजार एक सय ४४, बुधबार चार सय ६५, बिहीबार सात सय आठ, शुक्रबार एक हजार दुई सय ६७ जनाले दर्शन गरेको छ ।

मेष (Aries)आज आत्मविश्वास उच्च रहेको छ। नयाँ सुरुहरूका लागि यो दिन उत्तम छ। परिवारसँग समय बिताउन सकिनेछ।वृष (Ta**us)शारी...
27/09/2025

मेष (Aries)

आज आत्मविश्वास उच्च रहेको छ। नयाँ सुरुहरूका लागि यो दिन उत्तम छ। परिवारसँग समय बिताउन सकिनेछ।

वृष (Ta**us)

शारीरिक स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ। कर्मक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।

मिथुन (Gemini)

सामाजिक सम्बन्धहरू बलियो हुनेछन्। केही पर्सनल समस्या समाधान हुने सम्भावना छ। यात्रा सम्भावित छ।

कर्काट (Cancer)

ध्यान र संयम जरुरी छ। अति खर्चबाट बच्नुपर्नेछ। परिवारसँग विवाद हुन सक्छ, शान्तिमा समाधान खोज्नुपर्छ।

सिंह (Leo)

कार्यप्रति उत्साह हुनेछ। नेतृत्व क्षमता बढ्नेछ। धन लाभका संकेत रहेका छन्।

कन्या (Virgo)

कठिनाइहरू आए पनि धैर्यता राख्नुपर्छ। स्वास्थ्यमा सानातिना समस्या देखिन सक्छ। नयाँ अध्ययनका लागि राम्रो दिन छ।

तुला (Libra)

सृजनशीलता बढ्नेछ। कला वा संगीतमा रुचि राख्नेहरूका लागि शुभ दिन छ। पारिवारिक मेलमिलाप हुनेछ।

वृश्चिक (Scorpio)

आत्मिक सन्तुष्टि मिल्नेछ। ध्यान केन्द्रित गर्न सकिनेछ। धनबाट केही समस्या आउन सक्छ, सावधानी अपनाउनुपर्छ।

धनु (Sagittarius)

यात्रा शुभ रहनेछ। नयाँ योजना बनाउने अवसर हुनेछ। सामाजिक कार्यक्रममा सक्रियता बढ्नेछ।

मकर (Capricorn)

कर्ममा फाइदा हुने संकेत छ। पुराना समस्याहरू समाधान हुदै जान्छन्। आर्थिक सन्तुलनमा ध्यान दिनुपर्छ।

कुम्भ (Aquarius)

उत्साह र ऊर्जा उच्च हुनेछ। व्यक्तिगत सम्बन्धहरू सुधार हुनेछन्। नयाँ रूचि विकास गर्न सकिनेछ।

मीन (Pisces)

धैर्य र समझदारी आवश्यक छ। मानसिक रूपमा स्थिर रहन प्रयास गर्नुपर्दछ। परिवारमा सहयोग मिल्नेछ।

बडादशैं शुरु भएपछि आज (शनिबार) २ हजार २ सय २६ जनाले पाथीभरा माताको दर्शन गरेका छन् ।❤️
27/09/2025

बडादशैं शुरु भएपछि आज (शनिबार) २ हजार २ सय २६ जनाले पाथीभरा माताको दर्शन गरेका छन् ।❤️

जय पाथिभरा माता तापईंलाई हाम्रो पुकार छ ।हामीलाई रक्षा गर्नुहोस् , शक्ति दिनुहोस् |🙏
27/09/2025

जय पाथिभरा माता तापईंलाई हाम्रो पुकार छ ।
हामीलाई रक्षा गर्नुहोस् , शक्ति दिनुहोस् |🙏

27/09/2025
शुभ बिहानीश्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् जय श्री पाथिभरा माता ।।🕉️😍😍
27/09/2025

शुभ बिहानी
श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् जय श्री पाथिभरा माता ।।🕉️😍😍

"पवित्र पाथिभरा माताको अपार कृपाले आजको दिन तपाईंको जीवनमा सुख, शान्ति र सफलताको उज्यालो फैलियोस्। शुभ दिनको शुभकामना 🙏"...
26/09/2025

"पवित्र पाथिभरा माताको अपार कृपाले आजको दिन तपाईंको जीवनमा सुख, शान्ति र सफलताको उज्यालो फैलियोस्। शुभ दिनको शुभकामना 🙏"🌿🕊️

We are what our thoughts have made us. So, be careful about what you think.  :) Peace 🙏
26/09/2025

We are what our thoughts have made us. So, be careful about what you think.
:) Peace 🙏

दिन भरीको थकान पछि सिरानीमा सिर राख्दा आउने याद हौं तिमी...आमा ! #शुभरात्री ❤️
26/09/2025

दिन भरीको थकान पछि सिरानीमा सिर राख्दा आउने याद हौं तिमी...आमा !

#शुभरात्री ❤️

मायाकी खानी पाथीभरा_आमा हजुरको कोमल चरणमा कोटी कोटी प्रणाम __/।\____/।\____ माता हामी सबैको रक्षा गर्नुहोस्🌿
26/09/2025

मायाकी खानी पाथीभरा_आमा हजुरको कोमल चरणमा कोटी कोटी प्रणाम __/।\____/।\____ माता हामी सबैको रक्षा गर्नुहोस्🌿

26/09/2025

दसैँमा ताप्लेजुङको पाथीभरामा श्रद्धालुको घुइँचो

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when पाथीभरा माता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share