Help-station

Help-station जिन्दगीमा मरेर लानु के नै छर ! बाँचुन्जेल सबैको राम्रो हुन पाँउ🙏🏽

15/06/2026

Chat GPT लाई मेरो बारेमा मेरो आमाभन्दा बढी थाहा छ।” 😂

15/06/2026

मेरो जीवनको सबैभन्दा ठूलो Achievement भनेको Alarm बन्द गरेर फेरि सुत्न सफल हुनु हो।

15/06/2026

भगवानले पनि मेरो हालत देखेर भन्नुहुन्छ होला, ‘यो त अपडेट गर्नै गाह्रो छ।’” 😂🔥

15/06/2026

महिनाको सुरुमा: म खर्च नियन्त्रण गर्छु।
महिनाको अन्त्यमा: खर्चले मलाई नियन्त्रण गर्छ !!

14/04/2026

“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥”
नारी जननी, अभिभावक अनि साथी।
समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु।

14/04/2026

JAY MAHAKALI song by B***n ft. Swapnil SharmaRAP/LYRICS/COMPOSE: B***NFLUTE: Kiran BaralSTUDIO: AtfoesVIDEO EDITOR: Bikesh Magar MUSIC PRODUCED BY: Foseal\Cr...

Address

Kathmandu

Telephone

+9779824700334

Website

Alerts

Be the first to know and let us send you an email when Help-station posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Help-station:

Shortcuts

Share